Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली–१ मा गठबन्धन,जनआन्दोलनका घाइते,त्यागि युवा नेता वडा अध्यक्ष बन्दै

नेपाल अभियान नेपाल अभियान
१६ बैशाख २०७९, शुक्रबार
in राजनीति, समाचार
0
271
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१६ बैशाख । रामेछापको मन्थली नगरपालिका वडा नं १ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच तालमेल भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको स्थानीय स्तरमा तालमेल स्थानीय स्तरकै नेताहरुले मिलाउन सक्ने भन्ने परिपत्र अनुसार शुक्रवार वडा नं १ मा तालमेल भएको हो । वडा अध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य सहित ३ जना काँग्रेसको भागमा परेको छ भने दलित महिला सदस्य र पुरुष सदस्य माओवादी केन्द्रको भागमा परेको छ ।

नेपाली काँग्रेको तर्फबाट वडा अध्यक्ष मा होमप्रसाद पौडेल (रामहरी),वडा सदस्यमा चन्द्र बहादुर माझी र महिला सदस्यमा तीज कुमारी भुजेल परेका छन् भने माओवादीका तर्फवाट बाट वडा सदस्यमा युवराज सुबेदी र दलित महिला सदस्य मैया लक्ष्मी सार्की कायम भएका हुन ।
जनआन्दोलनका घाइते समेत रहेका पौडेल त्यागी र निष्ठावान र इमान्दार नेता हुन् । उनले यस अघि वडा सदस्य जीतेर लामो समय सम्म कार्यबाहक चलाएका थिए । गठबन्धन नहुँदा पनि जित्ने योजना बनाएका पौडेलले माओवादी सँग गठबन्धन गरेपछि अझ आफु दर्बिलो उमेद्वार भएको बताएका छन् । २०६२÷६३ को जनआन्दोलनमा प्रहरीको ढुंगा प्रहार बाट घाइते भएका पौडेलको जनमत असाध्यै राम्रो भएको मन्थली १ का पूर्ब गाविस अध्यक्ष ध्रुव प्रसाद सुवेदी ले वताउनुभयो ।आफ्नो टिमको जीत सुनिश्चित भएको बताउनुहुन्छ ।

त्यसैगरी खाँडादेवी र दोरम्बा गाँउपालिकामा पनि काँग्रेस र माओवादी विच गठबन्धन भएको छ । खाँडादेवी गाँउपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रलाई दिने र दोरम्बामा माओवादी केन्द्रलाई अध्यक्ष दिने र उपाध्यक्ष काँग्रेसले लिने सहमतिका साथ गठबन्धन भएको जनाइएको छ ।

Share108Tweet68Share19

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१६ बैशाख २०७९, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१६ बैशाख २०७९, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१६ बैशाख २०७९, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१६ बैशाख २०७९, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१६ बैशाख २०७९, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१६ बैशाख २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.