Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशी बासीले मेरो नेतृत्वबाट समृद्धिको स्वाद चाख्नेछन् – महत

नेपाल अभियान नेपाल अभियान
२३ बैशाख २०७९, शुक्रबार
in राजनीति, समाचार
0
47
SHARES
Share on FacebookShare on Twitter

लिखु तामाकोशी,२४ बैशाख । नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार बनेका केशव महतले लिखु तामाकोसीका वासिन्दाले अब आफ्नो नेतृत्वको स्थानीय सरकार बनेपछि समृद्धिको स्वाद चाख्ने बताउनुभएको छ । उहाँले चुनावी अभियानमा बिभिन्न वडाहरुमा घर –घर मत माग्ने र चुनानबी आमसभागर्ने कार्यक्रमका अबसरमा बताउनुभएको हो । उहाँले आफ््नो नेतृत्वबाट मात्र लिखु तामाकोशी गाउँपालिकाको समृद्धिको यात्रामा अगाडि बढने र त्यसको स्वाद आगामी ५ बर्षको अवधिमा लिखुबासीले लिने बताएका हुन् ।

पालिकाका ७ वटा वडाहरुका विभिन्न स्थानहरुमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार महतले बिगतमा लिखु तामाकोशी गाउँपालिका भित्र जे जस्ता गतिविधिहरु भए त्यसबाट आम नागरिकले भोग्नु परेका पीडामा मलम लगाउँदै समुन्नत र सम्मानित लिखु तामाकोशीवासी बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेकोले त्यो निश्चित भईसकेको र आगामी बैशाख ३० गते हुने मतदानबाट बैधानिकता प्राप्त गर्ने बताएका हुन् ।
नेकपा एमाले,नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीका उम्मेद्वारहरुले पैसाको बलमा लिखुमा चुनाव जित्ने दम्भ देखाएकोले त्यस्तो सपना नदेख्न उहले आग्रह गर्नुभयो । उहाले आफूहरुको त्यस्तो रणनीति र दम्भ नरहेको र आफ्नो नेतृत्व विजय हुने सम्पूर्ण शक्ती आम लिखु तामाकोशी गाउँपालिका वासीहरुले आफु प्रति देखाएको सद्भाव र दिलाएको विश्वास ले नै आफ्नो जित सुनिश्चित भएको बताउनु भएको हो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिमा यन्त्रिकरण सहितको आधुनिकीकरण,रोजगार, पूर्वाधार बिकाश, सुशासन, भष्ट्राचार रहित पालिका, लिखुका नागरिकहरुको सम्मानत जीवनयापन,लगायतका विषयहरुमा आफ्नो नेतृत्वबाट आगामी ५ बर्षमा गर्ने कार्यको प्रतिवद्धता सहित आफुले लिखु तामाकोशी बासीसँग मत मागिरहेको बताउनुभयो ।

भोट माग्ने क्रममा नेपाली काँग्रेस लिखु तामकोशि गाँउपालिकाका अध्यक्ष भोज बहादुर खडका सुन्दरले भन्नुभयो–“पछिल्ला दिनहरुमा राजनीतिक दलहरुबाट उमेद्ववार हुने अधिकांश व्यक्तिहरु राजनीतिक पृष्ठभूमि भन्दा पनि ठेक्का पट्टा गर्ने र क्षणिक स्वार्थका लागि राजनीतिक दल प्रवेश गर्ने र उम्मेद्वार बन्ने होडवाजी हावी हुदै जाँदा महत मात्र यस्ता उम्मेदवार हुन जसको राजनीतिक यात्रा अन्य पार्टिबाट पालिकाको अध्यक्षका आकांक्षी भन्दा फरक र पृथक छ । शैक्षिक र राजनीतिक हिसावले पालिका अध्यक्षको लागि योग्य र सक्षम मानिएका महत शालिन,भद्र र अन्य राजनीतिक दलहरुको अस्तित्वलाई समेत समाहित गरेर समुन्नत पालिकाको खाका कोर्न सक्ने अब्बल व्यक्ति हुन् ।
उहाले भन्नुभयो –“एक पार्टिले अर्काे पार्टी तथा नेता कार्यकर्ताहरुलाई तुक्ष ढङ्गबाट गाली र एक अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने परिपार्टीको विकास हुदै गएको नेपालको राजनीतिमा महत जस्ता राजनीतिक व्यक्तिको खाँचो रहेको छ । विगतका दिनहरुमा पनि लिखुमा राजनीतिक दलहरु भित्र फैलिएको आन्तरिक अन्तर विरोधको नराम्ररी शिकार बनेका लिखुवासीहरु फेरी पनि त्यस्तो नहोस भन्ने तर्फ सचेत हुँदै महतको नेतृत्वबाट नै पालिकाको समुन्नती हुने र उहाकै विजय हुनेमा विश्वस्त छौ । ”

Share19Tweet12Share3

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२३ बैशाख २०७९, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२३ बैशाख २०७९, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२३ बैशाख २०७९, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२३ बैशाख २०७९, शुक्रबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

२३ बैशाख २०७९, शुक्रबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

२३ बैशाख २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.