Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

असार २ गते हुने जिसस को चुनावमा कस्ले मार्ला बाजी ?

नेपाल अभियान नेपाल अभियान
१७ जेष्ठ २०७९, मंगलवार
in राजनीति, समाचार
0
87
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,१७ जेठ । यहि असार २ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा कस्ले मार्ला वाजी भनेर जिल्लावासीहरुले चासो गरीरहेका छन् ।
आठ वटा पालिकाका पालिका प्रमुख र उपप्रमुख एबं अध्यक्ष, उपाध्यक्ष सहित जम्मा १६ जना मतदाता रहेको यस जिल्ला समन्वय समतिको चुनाब जित्नका लागि ९ मत आबश्यक पर्छ । जसका लागि काँग्रेस सँग ७ मत नेकपा एमाले सँग ६ मत र माओवादी सँग ३ मत गरी जम्मा जम्मा १६ मत रहेको छ । काँग्रेसले माओवदी सँग गठबन्धन गर्दा १० मत हुने, नेकपा एमालेले माओवदी सँग गठबन्धन गर्दा ९ मत हुने तथा एमाले र काँग्रेस बिच गठबन्धन हुने हो भने १३ मत हुने अबस्था रहेको छ ।

मन्थली नगर कार्यपालिका गठन गर्दा नेकपा एमालेले नेकपा माओवदी केन्द्र सँग गठबन्धन गरी बिजयी भएको अबस्थालाई बिश्लेषण गर्दा फेरी पनि जि स स गठन गर्दा एमाले र माओवादी बिच नै गठबन्धन हुने अबस्था भएपनि ५ दलिय गठबन्धनको केन्द्रीय समितिले रामेछाप जिल्लामा काँग्रेस र माओवादी गठबन्धन गरेर जिसस गठन गर्न परिपत्र गरेको भएपनि मन्थली नगरकार्यपालिका गठन गर्न माओवादीले काँग्रेस सँग नमिलेको भन्दै काँग्रेर रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छाराम भने बरु एमाले सँग गठबन्धन गनै तर नेकपा माओवादी केन्द्र सँग जिसस गठनमा कुनै हालतमा पनि माओवादी केन्द्र सँग गठबन्धन नहुने अभिब्यक्ति दिइरहनु भएको छ ।
यसकारण पनि जिल्ला बासीले जिल्ला समन्वय समितिको गठनको बिषयलाई निक्कै चासो गरिरहेका हुन् ।

Share35Tweet22Share6

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१७ जेष्ठ २०७९, मंगलवार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१७ जेष्ठ २०७९, मंगलवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१७ जेष्ठ २०७९, मंगलवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१७ जेष्ठ २०७९, मंगलवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१७ जेष्ठ २०७९, मंगलवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१७ जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.