Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेका रामेछापको बैठक सम्पन्न, श्रेष्ठ मनोनित,थोकर र सुनुवारको पद खोसियो

नेपाल अभियान नेपाल अभियान
१८ श्रावण २०७९, बुधबार
in राजनीति, समाचार
0
374
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१८ साउन । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको मंगलवार मन्थलीमा सम्पन्न बैठकले खाँडादेवी गाउपालिकाका सूर्य श्रेष्ठ जिल्ला कार्यसमितिमा मनोनित भएका छन् भने उपसभापति नवराज थोकर र सदस्य कमल प्रकाश सुनुवारको बिभागिय समितिको संयोजक पद खोसिएको छ ।


बुधवार पार्टि प्रबक्ता नारायण बहादुर बोगटिले जारी गर्नु भएको प्रेस बिज्ञप्तीका अनुसार उप सभापति थोकरलाई र जिल्ला कार्य समिति सदस्य कमल प्रकाश सुनुवारलाई यस अघि क्रमश जिल्ला प्रशिक्षण समिति र अनुशासन समितिकोको संयोजकका मनोनयन गरिएको भएपनि निजहरुले हाल सम्म पनि उक्त समितिलाई पूर्णता दिन नसकेको र पटक पटकको जिल्ला कार्यसमितिको बैठकलाई बहिस्कार गरेको भन्दै उनीहरुको पद खोसिएको जनाइएको छ ।

उक्त पदहरुमा बिधान अनुसार प्रशिक्षण बिभागको संयोजकमा अर्का उप सभापति लेख बहादुर कार्की र अनुशासन बिभागको संयोजकमा केशर बहादुर मगरलाई मनोनयन गरिएको पनि जनाइएको छ ।


बैठकले यस अघि गठन गरेको जिल्ला कार्य सम्पादन समिति पनि भंग गरी नारायण बहादुर बोगटिको संयोजकत्वमा चिना खड्का कार्की, कमान खड्का, बिमला कार्की र सन्जीव बि क लाई मनोनयन गर्ने समेत निर्णय भएको जनाइएको छ ।


बैठकले स्थानीय निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट बिजयी हुनुहुने जिल्ला समन्वय प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाँउपालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्षहरु,सदस्यहरु कार्यपालिका सदस्यहरु समेतलाई बधाई एबं शुभकामना दिने निर्णय गरेको कुरा पनि बिज्ञप्तीमा उल्लेख छ ।

Share150Tweet94Share26

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१८ श्रावण २०७९, बुधबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१८ श्रावण २०७९, बुधबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१८ श्रावण २०७९, बुधबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१८ श्रावण २०७९, बुधबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१८ श्रावण २०७९, बुधबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१८ श्रावण २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.