Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मुख्य निर्वाचन अधिकृतको कार्यलयमा सर्वदलिय बैठक, फरक फरक दलको मनोनयन गर्ने छुट्टाछुट्टै समय निर्धारण

नेपाल अभियान नेपाल अभियान
२२ आश्विन २०७९, शनिबार
in राजनीति, समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२२ असोज । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य र्निाचनका विभिन्न विषयवस्तुमा छलफल गर्न शनिवार सर्वदलिय बैठक को आयोजना गरेको छ ।
बैठकमा निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता र भोलि (आइतवार) गरिने मनोनयन दाखिला र त्यसका लागि चाहिने आबश्यक कागजातका वारेमा छलफल गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा निर्वाचन आयोगले जारी गरेको आचार संहिता कडाइका साथ लागु गर्ने र आइतवार मनोनयन दाखिला गर्न १० बजे देखि ११ बजे सम्म स्वतन्त्रलाई, ११ बजे देखि १२ बजे सम्म मंगोल नेशनल अर्गनाइजेशनलाई, १२ बजे देखि १ बजे सम्म नेकपा एमालेलाई, १ बजे देखि २ बजे सम्म नेपाली काँग्रेस (गठबन्धन) लाई २ बजे देखि ३ बजे सम्म राप्रपा लाई ३ बजे देखि ३ः३० सम्म राप्रपा नेपाल लाई ३ः३० देखि ४ बजे सम्म नेकपा एस लाई समय उपलब्ध गराउने मौखिक सहमति भएको छ ।
कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले निष्पक्ष ढंगबाट रेफ्रीको भुमिका निर्वाह गर्ने दल तथा उमेद्वारहरुले अनुसासित र आचार संहिता पालना गरेर खेल खेल्ने पर्व नै चुनाव हो भन्दै सबैले आचारसंहिता पालना गरि स्वास्च्छ र निस्पक्ष ढंगबाट निर्बाचन मा सहभागि आम निवाचन सफल पार्न आग्रह गर्नु भयो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं र र २ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जारी गरेको निर्वाचन तालिका अनुसार– यहि असोज २३ गते १० देखि ५ बजे सम्म उमेद्वारहरुको मनोनयन पत्र दाखिला,सोहि दिन ७ वजे मनोनय पत्र दर्ता भएको उमेद्वारहरुको सूचि प्रकाशन,२४ गते ३ बजे सम्म उमेद्वारको बिरोधमा उजुरी दिने, सोहि दिनको ३ बजे देखि २५ गते साझ ५ बजे सम्म उजुरी उपर छानविन गरी निर्णय पश्चात उमेद्वारको नामावली प्रकाशन गर्ने,कार्यक्रम रहेको छ । त्यसैगरी २६ गते १ बजे सम्म उमेद्वारहरुको नाम फिर्ता लिने, सोहि दिन ३ बजे सम्ममा उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ बजे देखि ७ बजे सम्म उमेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने पहिलो चरणको निवाचन कार्यक्रम समेत सार्वजनिक गरिएको थियो ।

Share9Tweet6Share2

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२२ आश्विन २०७९, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२२ आश्विन २०७९, शनिबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२२ आश्विन २०७९, शनिबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२२ आश्विन २०७९, शनिबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२२ आश्विन २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२२ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.