Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

टेक्ने लौरोले लियो ज्यान !

नेपाल अभियान नेपाल अभियान
१९ बैशाख २०७६, बिहीबार
in प्रहरी-प्रशासन, समाचार
0
93
SHARES
Share on FacebookShare on Twitter


१९ बैशाख, २०७६

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा यात्रुबहाक बसबाट खसेर एक ब्यक्तिको ज्यान गएको छ । रामेछापको प्रितिबाट मन्थली तर्फ आउँदै गरेको बा ३ ख ९६६२ नम्बरको यात्रुबहाक बसको ढोकाबाट खसेर बेताली निवासी करिब ६५ बर्षका होम प्रसाद घिमिरेको ज्यान गएको प्रहरीले बताएको छ । गोकुलगंगाका दिपक खड्काका अनुसार बुधबार बेतालीबाट ठोसे बिहे लिएर गएको उक्त बसमा घिमिरे पनि जन्त जानुभएको थियो । बसमा उहाँको लौरो छुटेकाले लौरो निकाल्नको लागि बिहिबार बिहान घिमिरे आफैले बस रोकेर लौरो झिक्न चढ्नु भएको थियो ।

बेतालीको बाहुनी मोडमा लौरो झिक्न बस चढ्नु भएका घिमिरेको बस चढेको ठाउँबाट करिब ५ मिटर पर पुगे पछि ढोकाबाट खसेर ज्यान गएको खड्काले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछाप प्रबक्ता शेख अदालतका अनुसार बसको ढोकाबाट घिमिरे र बसका सहचाल सँगै खसेका थिए । बसबाट खसेकै ठाउँमा घिमिरेको ज्यान गएको र सहचालक सामान्य घाइते भएको प्रबक्ता अदालतले बताउनुभयो । एक हप्ता अघि मात्रै बसको ढोकाबाट खसेर रामेछापकै एक महिलाको ज्यान गएको थियो ।

Share70Tweet10Share3

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१९ बैशाख २०७६, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१९ बैशाख २०७६, बिहीबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

१९ बैशाख २०७६, बिहीबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

१९ बैशाख २०७६, बिहीबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

१९ बैशाख २०७६, बिहीबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

१९ बैशाख २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.