Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रहरीद्वारा मन्थली नगरपालिकालाई गुनासो तथा सुझाब संकलन पेटिका हस्तान्तरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१ आश्विन २०७७, बिहीबार
in प्रहरी-प्रशासन, समाचार
0
198
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका प्रहरीहरुले गरेका कामप्रतिको गुनासो तथा सुझाब संकलन गर्ने पेटिका मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले मन्थली नगरपालिकाका नगर प्रमुख  रमेश बस्नेतलाई प्रहरी कर्मचारीहरु सँग सम्बन्धीत गुनासो तथा सुझाब संकलन गर्न उक्त पेटिका एक कार्यक्रमका साथ आज हस्तान्तरण गर्नुभएको हो ।

बागमति प्रदेश अन्तर्गतका सबै जिल्लामा प्रहरी कार्यालयले जिल्ला सदरमुकाम रहेका पालिकामा आज एकै दिन  गुनासो संकलन पेटिका हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रहरी प्रमुख बसन्त पाठकले बताउनुभयो ।

उहाले प्रहरीहरुलाई थाहा नभएको तर नगर क्षेत्र भित्र भैरहेको अपराधिक कृयाकलापका बारेमा र प्रहरी हरुले गरेको कामकाजका बारेमा गुनासो तथा सुझाब संकलन गरी कार्यशैलिलाई थप पारदर्शि र परिमार्जित गर्ने उद्धेश्यका साथ पेटिका हस्तान्तरण गरिएको बताउनुभयो ।

उक्त पेटिकामा परेका उजुरीहरु नियमित रुपमा प्रहरी प्रतिनिधि र नगरपालिकाका प्रतिनिधिहरुको रोहबरमा खोलेर उजुरी हाल्नेको नाम गोप्य राखि बागमति प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौडामा  पठाइनेपनि उहाले बताउनुभयो । कार्यक्रमका अबसरमा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले यस्ता कार्यक्रमले प्रहरीहरुको कामगर्ने शैली मा फरक आउनुका साथै छिटो छरितो,चुस्त दुरुस्त ढंगबाट काम गर्न उर्जा मिल्ने बताउनु भयो ।

Share79Tweet50Share14

Related Posts

मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

१ आश्विन २०७७, बिहीबार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

१ आश्विन २०७७, बिहीबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

१ आश्विन २०७७, बिहीबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

१ आश्विन २०७७, बिहीबार
देश

१ आश्विन २०७७, बिहीबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

१ आश्विन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.