Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आकाशेमा मोटरसाइकालको ठक्करबाट ६० वर्षिय महिलाको मृत्यु !

नेपाल अभियान नेपाल अभियान
२६ बैशाख २०७६, बिहीबार
in प्रहरी-प्रशासन, समाचार
0
75
SHARES
Share on FacebookShare on Twitter

२६ बैशाख, २०७६

रामेछाप– मन्थलीको आकाशेमा मोटरसाइकालको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । आकाशे पक्की पुल नजिक सडक छेउमा हिडिरहेकी लिखुतामाकोशी–७ तिल्पुङकी ६० वर्षिय केशरी तामाङलाई बा ८८ प ३०१८ नम्बर मोटरसाइकाले ठक्कर दिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

बिहिबार बिहान करिब ९ बज मन्थलीको टेकानपुरबाट मन्थली बजार तर्फ आउँदै गरेको मोटरसाइकाले ठक्कर दिँदा उनको मृत्यु भएको रामेछापका प्रहारी निरीक्षक एवं प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । महिलालाई ठक्कर दिने मोटरसाइकाल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धन थाली सकेको पनि प्रबक्ता अदालतले जानकारी दिए ।
बुधबार बेलुका पनि मन्थली–९ पुरानागाउँमा मोटरसाइकाल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो ।

Share46Tweet12Share3

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२६ बैशाख २०७६, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२६ बैशाख २०७६, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२६ बैशाख २०७६, बिहीबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२६ बैशाख २०७६, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२६ बैशाख २०७६, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२६ बैशाख २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.