Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको गेलुमा वलेरो दुर्घटना, ५ जना घाइते, एकको अवस्था गम्भिर

नेपाल अभियान नेपाल अभियान
२७ पुष २०७७, सोमबार
in प्रहरी-प्रशासन, समाचार
0
53
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२७ पुष । रामेछाप जिल्लाको  मन्थली नगरपालिका वडा नं–११ गेलुमा सोमवार साँझ वलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

यसरी दुर्घटनामा परी घाइतेहुनेहरूमा मन्थली नगरपालिकाका वडा नं–११ का तुलाध्वज मगर, बालकुमार मगर र टंकबहादुर मगर रहेका छन् भने मन्थली नगर पालिका वडा नं वडा नं–१० का ललितबहादुर मगर र भिमवहादुर पुलामी मगर रहेका छन् । घाइते मध्ये भिमबहादुर मगरको अवस्था भने गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ ।  

 मन्थली नगरपालिकाको वडा नं–११ गेलुको नाटिलाबाट सोही वडाको डाँडागाउँ तर्फ जादै गरेको  बा १८ च ६९४३ नम्वरको  बलेरो दुर्घटना हुँदा गाडीमा रहेका  ५ जना घाइते भएका हुुन् । गाडि सडकवाट करिव ३५ मिटर तल  खसेको थियो ।    स्थानीय जननिर्वाचित प्रतिनिधि जितवहादुर तमाङ्गका अनुसार घाइते सबैको उद्धार गरी उपचारका लागि मन्थली पठाइको छ भने गम्भिर घाइतेहुनेलाई काठमाण्डौ पठाइएको छ  । घटनाको जानकारी पश्चात मन्थलीवाट गएको प्रहरीको टोलीले घटनास्थल पुगि अनुसन्धान थालेको छ ।  चालक  भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

Share21Tweet13Share4

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२७ पुष २०७७, सोमबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२७ पुष २०७७, सोमबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२७ पुष २०७७, सोमबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२७ पुष २०७७, सोमबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

२७ पुष २०७७, सोमबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

२७ पुष २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.