Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको बसाई मेरा लागि प्रेरक बन्यो – प्रहरी प्रमुख पाठक

बद्री नयाँघरे बद्री नयाँघरे
८ माघ २०७७, बिहीबार
in प्रहरी-प्रशासन, समाचार
0
237
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ माघ । पुरा एक वर्षको रामेछाप बसाईपछि सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख बसन्त पाठकले आफ्नो रामेछाप बसाई आफना लागि पे्ररक वनेको बताउनु भएको छ । आफुले रामेछाप बसाईका क्रममा यहाँको सञ्चार जगत र नागरिक समाजबाट धेरै कुरामा प्रेरणा प्राप्त गर्न सफल भएकोले यसलाई अन्य क्षेत्रमा पनि उतार्ने प्रयास गर्ने पनि पाठकले बताउनुभयो । शुक्रबारबाट विधिबत रुपमा जिल्लावाट विदाई भएर अन्तराष्ट्रिय विमानास्थल काठमाडौ सरुवा हुनुभएका पाठकले विहिबार कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराउनु भएको हो ।

२०७६ साल पुसमा रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्माहाले देखि गरेको मोटो कामको प्रस्तुति र समिक्षा सहित स्थानीय संचारमाध्यमका प्रतिनिधिहरु सँग विदाई साक्षत्कार गर्नै उदेश्यले आयोजित पत्रकार सम्मेलनमा प्रमुख पाठकले आफुले जिल्ला प्रवेस गरेसंगै कोभिड महामारीको सामना गर्नु परेको भएपनि समग्रमा आफुले आफ्नो कार्यकालमा भए गरेका उपलब्धी र निरन्तर चलिरहेका मुद्धाहरु र ट्राफिक ब्यवस्थापन लगाएतका कामहरुको वारेमा जानकारी गराउनु भएको थियो । उहाले अफुले सकेसम्म हरेक सेवालाई नागरिक मैत्रीनै बनाउने प्रयास गरको भएपनि केहि कमि कमजोरी भएको भए औल्याइदिन र त्यसले आफुलाई अन्यत्र काम गर्दा पृष्ठ पोषण हुने वताउनुभयो ।कार्यक्रमका अवसरमा पाठकले आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा अमन चयन,महिला हिंसा,मानवअधिकार,अपराध न्युनिकरण र प्रहरी सँग जोडिएका अन्य क्षेत्रलाई पनि कानुनको पावन्दिमा रहेर निष्पक्ष निर्विबाद बनाउने प्रयास गरेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा सहभागि सबैजसो संचारमाध्यमका प्रतिनिधिहरुले जिल्लामा एक वर्षको विचमा प्रहरीबाट भए गरेका काम मध्ये नागरिकहरु महिला सेलको कामबाट भने पुर्ण रुपमा सन्तुष्टि लिन सक्ने ठाउँ नरहहेको र नयाँ आउनु भएको सूचना अधिकारीले पनि सूचना दिने सन्दर्भमा छिटो छरितो हुनुपर्ने भन्दै यस्ता कामको भूमिकालाई थप प्रभाकारी बनाउन आग्रह गरेका थिए ।

Share95Tweet59Share17

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

८ माघ २०७७, बिहीबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

८ माघ २०७७, बिहीबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

८ माघ २०७७, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

८ माघ २०७७, बिहीबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

८ माघ २०७७, बिहीबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

८ माघ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.