Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा अग्नि नियन्त्रण तालिम सुरू

नेपाल अभियान नेपाल अभियान
१९ फाल्गुन २०७७, बुधबार
in प्रहरी-प्रशासन, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

विवेक घिमिरे, रामेछाप। रामेछाप जिल्लाको मन्थलीस्थित सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्म रामेछापमा ३ दिने अग्नि नियन्त्रक अनुशिक्षण तालिम बुधवारवाट सुरु भएको छ ।
सो तालिको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।

तालिममा सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना, मन्थली न.पा.का कर्मचारीहरू,नेपाल रेडक्रस सोसाइटिका कर्मचारी तथा स्वंयम सेवक, र जिल्ला वन कार्यालयका कर्मचारी सहित ३५ जना सहभागि रहेका छन् ।
मन्थली नगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालिममा सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्म रामेछापका प्रहरी नायव उपरीक्षक केशव राज प्याकुरेल,प्रहरी सहायक निरीक्षक सुजन केशी,स. प्र.ना.नि लक्ष्मण गौतम स.प्र.स.ह युवराज विश्वकर्मा, स.प्र.ज नविन कुमार वस्नेत, नागरिक उड्डेन कार्यालयका अग्नि नियन्त्रक द्वय मधुसुदन थापा र राजेन्द्र थापाले प्रशिक्षण दिइरहनु भएको छ ।
कार्यक्रमका अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले यो तालिम जिल्लामा अत्यावश्यक भएको वताउनुभयो । उहाले मन्थली नगरपालिकामा अग्नि नियत्रणका विभिन्न उपकरणहरु हुँदाहुँदै पनि ति उपकरणहरू चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा समस्या भैरहेको वर्तमान अवस्थामा यो तालिमले दक्ष जनशक्ति उत्पादन हुने बिश्वास ब्यक्त गर्नुभयो ।
सो अवसरमा कार्यक्रका सहभागिहरुलाई स्वागत गर्दै डि एस पी प्याकुरेलले जिल्लामा अग्नि नियन्त्रक पर्याप्त नहुँदा समस्या भैरहेको कुरा पहिचाहन भएपछि आफ्नो पहलमा नगपालिका सँग मिलेर यो तालिम आयोजना गरेको वताउनुभयो ।

Share22Tweet14Share4

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१९ फाल्गुन २०७७, बुधबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१९ फाल्गुन २०७७, बुधबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

१९ फाल्गुन २०७७, बुधबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

१९ फाल्गुन २०७७, बुधबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

१९ फाल्गुन २०७७, बुधबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१९ फाल्गुन २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.