Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बालबालिकाको कलाले दर्शकको मन मात्रै जितेन, पुरस्कार पनि जित्यो !

बद्री नयाँघरे बद्री नयाँघरे
१० मंसिर २०७६, मंगलवार
in शिक्षा, समाचार
0
264
SHARES
Share on FacebookShare on Twitter

मन्थली- मंगलबार विहान झुल्के घामको किरणसँगै जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा चारै तिर बातवरण मैत्री चित्रै चित्र झुण्डिएका थिए । त्यहाँ झुण्ड्याईएका चित्र हामी मानव जातीकै कारण विग्रँदै गएको वातावरणलाई जोगाउनु पर्ने सन्देशले भरिपुर्ण थिए । भविष्यका कर्णधार उपनाप पाएका बालबालिकाले तयार पारेको वातावरणमैत्री चित्रले दर्शकको मान मात्रै लोभ्याएन वातावरण जोगाउनलाई मार्गनिर्देश समेत गरेको छ ।

वातावरण संरक्षण परियोजनाले ३० औं अन्तराष्ट्रिय बाल अधिकार दिवस २०१९ को अवसर पारेर राखेको चित्रकला प्रदर्शनीमा बालबालिकाले तयार पारेको चित्रले हाम्रो मन लोभ्याउनुको साथै वातावरणको महत्व मात्रै दिएन् उनिहरुको आफ्नो कलालाई पुरस्कृत नै ग¥यो । यसरी आफ्नो चित्र उत्कृष्ट भए बापत ६ जना विद्यार्थीले पुरस्कार समेत पाएका छन् । चित्र कोरे बापत लिटिल स्टार इंगिलिस बोर्डिङ स्कुलकी छात्रा रीना शाह प्रथम, मन्थली माविका छात्र विवश श्रेष्ठ द्वितिय र लिटिल स्टार इंगिलिस बोर्डिङ स्कुलकै छात्रा सन्जिता तामाङ तृतिय भएका छन् । त्यस्तै मन्थली माविका छात्रा प्रेमिका श्रेष्ठ, कर्लकलादेवी बोर्डिङ स्कुलका छात्र नविन बस्नेत र बेतेनी आधारभूत विद्यालयका छात्र अनिल शाही सान्तोना भएका छन् । प्रथम, द्वितिय, तितृय र सान्तोना हुने विद्यार्थीलाई क्रमश : पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगदको साथमा प्रमाणपत्रले सम्मान गरिएको छ ।

वातावरण संरक्षण परियोजनाको साझेदार संस्था श्रृजनशिल युवा समाजका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, उपप्रमुख माया कुमारी कार्की, टिडिएच नेपालका देशिय संयोजक श्याम कृष्ण श्रेष्ठ, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ, नेकपाकी नेता शान्ता सापकोटा, नेपाल पत्रकार महासंघ रामेछाप अध्यक्ष रमेश ढुङ्गेल लगायतले बालबालिकाको वातावरणीय अधिकारको बारेमा आ–आफ्नो धाराण राखेका थिए ।

Share203Tweet26Share7

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१० मंसिर २०७६, मंगलवार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१० मंसिर २०७६, मंगलवार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१० मंसिर २०७६, मंगलवार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१० मंसिर २०७६, मंगलवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१० मंसिर २०७६, मंगलवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१० मंसिर २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.