Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शैक्षिक अभियान्तको सहयोगी अभियान ठोसे पुग्यो

नेपाल अभियान नेपाल अभियान
२१ बैशाख २०७६, शनिबार
in शिक्षा, समाचार
0
92
SHARES
Share on FacebookShare on Twitter

२१ बैशाख, २०७६

रामेछाप– रामेछापका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आउनुभएका शैक्षिक अभियान्त तथा समाजसेवी भरतप्रसाद चौलागाईले गोकुलगंगा गाउँपालिका–२ ठोसेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक, ब्याग लगायतका सामाग्रीहरु वितरण गर्नुभएको छ ।

नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका चौलागाईले आफ्नो ब्यक्तिगत खर्चमा ठोसेमा रहेका सबै विद्यालयका विद्यार्थीहरूलाई शिक्षा आर्जन गर्न थप सहयोग पु¥याउने उद्देश्यका साथ उक्त सामाग्री वितरण गर्नु भएको हो ।

विद्यालयमा कार्यरत शिक्षकलाई पनि ब्याग वितरण गरिएको छ । त्यस्तै ठोसेमा रहेको श्री शारादा माविलाई शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यले ३० थान सिसि क्यामेरा पनि प्रदान गरिएको छ ।

शुक्रबार शारादा मावि ठोसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रधानको अध्यक्षता तथा नेपाली काग्रेस रामेछापका पुर्व पार्टी सभापति रामचन्द्र खड्काको प्रमुख आथ्यितामा भएको कार्यक्रममा बोल्दै चौलागाईले आफूले विद्यार्थी जीवनमा निकै दुःख भोगेको स्मरण गर्दै त्यस्तो दुःख अहिलेका विद्यार्थीहरूको जीवनमा नआओस भनेर शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।

उहाँले आगमी दिनमा जिल्लाका सबै विद्यालयमा यसैगरी सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । यस अघि पनि चौलागाईले रामेछाप जिल्लाका अधिकासं विद्यालयमा सिसि क्यामेरा, विद्यार्थीहरूलाई शैक्षिक सामाग्र र शिक्षकहरूलाई ब्याग सहयोग गर्दै आउनुभएको छ । कार्यक्रममा नेपाली काग्रेस रामेछापका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक लगायतले बोलेका थिए । कार्यक्रममा गोकुलगंगा–२ ठोसेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

Share56Tweet15Share4

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२१ बैशाख २०७६, शनिबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२१ बैशाख २०७६, शनिबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२१ बैशाख २०७६, शनिबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२१ बैशाख २०७६, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२१ बैशाख २०७६, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२१ बैशाख २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.