Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विद्यालय सञ्चालन गर्न सबै पक्ष सहमत

नेपाल अभियान नेपाल अभियान
८ मंसिर २०७७, सोमबार
in शिक्षा, समाचार
0
67
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–८, मंङ्सिर । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका विद्यालयहरु सञ्चालन गर्न सबै पक्ष सहमत भएका छन् ।

सोमवार मन्थली नगरपालिकाले आयोजना गरेको विद्यालय सञ्चालन सम्बन्धी शैक्षिक सरोकार वाला बिच अन्तरकृया कार्यक्रमका अबसरमा बोल्ने अधिकांस बक्ताहरुले बर्तमान सन्दर्भ (कोभिड–१९का बेला) मा जनस्वास्थ्यका मापदण्डहरु अपनाई बिद्यालहरु सञ्चालन गर्नुपर्ने बताएका हुन् ।  

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षता एबं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै समन्वय प्रमुख खड्काले पठन पाठन सञ्चालन नहुदा वालवालिकाको पढाई अन्यौल भैरहेकोले तत्काल बिद्यालय सञ्चालन हुनुपर्ने बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सामाजिक दुरी कायम गरेर फरक –फरक सिफ्टमा शिक्षण सिकाई कृयाकलाप गर्न सकिने बताउनु भयो । मन्थली माबिका पूर्ब प्रअ गुञ्ज बहादुर श्रेष्ठ, कर्कला देवी बोर्डिङ स्कुलका प्र अ केशब तिमिल्सिना पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले आधा भन्दा बढि शैक्षिक सत्रको समय सकिएको बर्तमान सन्दर्भमा बिद्यालय सञ्चालन अत्याबश्यक भएको बताउनुभयो ।

कार्यक्रमका अबसरमा  मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की, ने क पा रामेछापका सदस्य आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, मानवअधिकार कर्मी पाण्डब प्रसाई, पत्रकार नवराज पथिक, कैलाश खत्री, मन्थली माविका प्र अ टंक प्रसाद दाहाल, मा वि सालुका शिक्षक लक्ष्मण कुमार घिमिरे, मा बि गैराथोकका प्र अ सोम प्रसाद भट्टराई लगाएत कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले बिद्यालयहरु जसरी पनि सञ्चालन गर्नुपर्ने कुरालाई जोड दिनुभएको थियो ।    

Share27Tweet17Share5

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

८ मंसिर २०७७, सोमबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

८ मंसिर २०७७, सोमबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

८ मंसिर २०७७, सोमबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

८ मंसिर २०७७, सोमबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

८ मंसिर २०७७, सोमबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

८ मंसिर २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.