Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविलाई शैक्षिक हव वनाउछु – मन्त्री ढुंगेल

बद्री नयाँघरे बद्री नयाँघरे
२७ मंसिर २०७७, शनिबार
in शिक्षा, समाचार
0
67
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ मंङ्सिर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जिल्ला सदरमुकाममा रहेको मन्थली मावि लाई शैक्षिक हवको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
सो कुरा उहाँले शनिवार रामेछापको मन्थली स्थित मावि मन्थलीमा निर्माण हुन लागेको भवनको शिलान्यासका क्रममा बताउनुभएको हो ।
उहाँले मन्थली माविले सिङ्गो जिल्लाको शिक्षाको सुधारमा अविभावकिय भूमिका निर्बाह गर्नु पर्ने भन्दै शैक्षिक सुधारमा उसको प्रयासको खुलेर प्रशंसा गर्नु भयो । त्यसका लागि पनि सिंङ्गो जिल्लाको भविष्य सँग जोडिएको मन्थली माविको भवन अन्य विद्यालयको भन्दा सुन्दर देखिनुपर्ने भएकोले पनि सरकारले भवन निर्माणको कामलाई प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले यस बर्ष मन्थली माविले शिक्षा क्षेत्रको सुधारका लागि बागमती प्रदेश भरीका सामुदायिक विद्यालयमा अव्बल स्थान ओगट्न सफल भएको भन्दै विद्यालय ब्यवस्थापन समिति र सिङ्गो विद्यालय परिवारलाई धन्यबाद दिनुभयो
पछिल्लो समयमा सरकारले शिक्षा वाहेक जिल्लाको विकास निर्माणका काममा पनि उल्लेखनिय भूमिका खेलेको विवरण सुनाउँदै सरकारले गरेका राम्रा कामको वारेमा कम चर्चा हुने गरेको गुनासो पनि गर्नुभयो । उहाँले भन्नु भयो– “त्यसका लागि जिल्लाका सञ्चार माध्यमहरुको भूमिकामा पनि कमि भएको छ । ”
उहाले कि वि को फल त रोपेको ३ बर्ष पछि मात्र देखिन्छ भने प्रदेश सरकार गठन भएको त भर्खर साढे दुइ बर्ष मात्र भएकोले पर्याप्त विकासका कामहरु भईरहेको र प्रमाण स्वरुप जिल्लामा आफुले गरेको विकास निर्माणको कामको बारेमा पनि जानकारी दिनुभयो । हामिले बिद्यालय भवन निर्माण,वाटो पिच, खेकुदका लागि आबश्यक कभर्ड हल, खेल मैदानहरु र चिस्यानकेन्द्रहरु लगाएका थुप्रै काम गरेर जिल्लामा प्रमाणित गरिदिएका छौ । तर त्यस क्षेत्रमा सकरात्मक भन्दा नकरात्मक कुरा काट्ेर सरकारलाई असफल पार्ने जमात हरुको बढावा हुनु दुखद कुरा भएको पनि उहाँले बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुव कुमार कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहालले भवन निर्माणको कार्यक्रम, लागत र उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले अधिकांस पत्रकारको कलम नकरात्मक ढंगबाट लेखन कार्य सुरु हुने भएको आरोप लगाउदै उनीहरुको कलम सकरात्मक ढंगबाट अगाढि बढ्नु पर्ने बताउनुभयो । उहाले वर्तमान सरकारले केहि गरेन भन्नेहरु अहिले सरकारका काम र गतिविधिहरु देखेर दंग परिरहेको बताउनुभयो । , बिद्यालय ब्यवस्थापन समितिका सदस्य कुमार श्रेष्ठ लगाएतले विद्यालयको भवन निर्माण र शिक्षा क्षेत्रमा भएका उपलब्धिका बारेमा आ–आफ्ना मन्तब्य राख्नु भएको थियो ।
करिब १४ करोडको लागतमा आगामी डेढ बर्ष भित्र उक्त भवनको निर्माण कार्य सकिने पनि सो अबसरमा जानकारी गराईएको थियो ।

Share27Tweet17Share5

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२७ मंसिर २०७७, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२७ मंसिर २०७७, शनिबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२७ मंसिर २०७७, शनिबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२७ मंसिर २०७७, शनिबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२७ मंसिर २०७७, शनिबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२७ मंसिर २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.