Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिद्यालय भवन हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
१ पुष २०७७, बुधबार
in शिक्षा, समाचार
0
107
SHARES
Share on FacebookShare on Twitter

रामेछाप पुष १ गते । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ९ मा रहेको श्री स्थानापति मावि बङ्गेसल्लाको नव निर्मित भवन आज एक समारोहका बिच विद्यालयलार्य हस्तान्तरण गरिएको छ ।

विद्यालय ब्यवस्थाप समितिका अध्यक्ष कर्मन तामाङको अध्यक्षता एबं मन्थली नगरापालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण भएको हो । कुल ९ करोड ८३ लाख को लागतमा भवन निर्माण कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको भएपनि काम थपिएपछि १३ करोड ५० लाखको लागतमा उक्त भवनहरु निर्माण भएका हुन ।

१० ÷१० कोठे २ वटा भवन का अलावा मेसिनरी वाल  छात्र र छात्राका लाई छुट्टा छुट्टै सौचालय हरु समेत रहेका छन । कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि वस्नेतले नपढाउने शिक्षका दिन अब गएको बताउनु भयो । उहाले भौतिक संरचनामात्र भएर नपुग्ने त्यसलाई जिवन्त राख्न बिद्यार्थीको संख्या बृद्धि गरी गुणस्तरीय शिक्षा लाई जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गुणस्तरीय विद्यलयभवनले गाउकै मुहारफेरेको भन्दै भवन अनुसारको पठन पाठनमा लाग्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । उहाले नेपाली काग्रेसको उर्वर भूमि पुरानागाउ लाई नयाँ गाउ वनाउन सबै लाग्नुपर्ने र त्यसका लागि आफुले पनि सहायोग गर्ने बताउनु भयो ।

कार्यक्रमका अबसरमा नेकपा का नेता गोपाल श्रेष्ठ, नेपाली काँग्रेसका सचिब लेख बहादुर कार्की , वडा अध्यक्ष बुद्धि बहादुर पुलामी , नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, जिल्ला अयोजना कार्यान्वयन इकाइका प्रमुख निर्मल घिमिरे, शिक्षक महासंघका अध्यक्ष राम बहादुर श्रेष्ठ, निर्माण ब्यवसायि दिपेन्द्र कार्की, भिमेश्वर मावि चिसापानीका प्रअ शंकर ढुंगेल, बिद्यालय ब्यवस्थापन समितिका पूर्ब अध्यक्ष गोकर्ण राज आरन लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा कलाकार कुमार कार्कीले बिबिध सास्कृतिक प्रस्तुति दिनुका साथै अतिथि र दर्शकहरुलाई समेत नचाउनु भएको थियो ।

Share43Tweet27Share7

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१ पुष २०७७, बुधबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१ पुष २०७७, बुधबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१ पुष २०७७, बुधबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१ पुष २०७७, बुधबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१ पुष २०७७, बुधबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१ पुष २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.