Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समताको भवन शिलान्यास, ६ महिना भित्र १३ कोठे भवन निर्माण गरिने

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ फाल्गुन २०७८, शुक्रबार
in शिक्षा, समाचार
0
218
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१३ फागुन । समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलको शुक्रवार शिलान्यास गरिएको छ ।
समता स्कुलकी पिन्सिपल मनिषा बुढाथोकीको अध्यक्षतामा सम्पन्न उक्त भवनको शिलान्यास मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।

स्थानीय चन्द्र बहादुर माझीले जिल्ला आयुर्वेद कार्यालय नजिकै रहेको साढे ६ रोपनी जग्गा २० बर्षका लागि भाडामा दिएपछि उक्त जग्गामा ६ महिना भित्र १३ कोठे भवन निर्माण हुन लागेको हो ।
सो अबसरमा बोल्दै नगरप्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय सम्झौता गरी भवन निर्माणका लागि नगरपालिकाबाट १५ लाख उपलब्ध गराउने घोषणा गर्नु भएको छ । आफु जहिले पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न रुचाउने भएकोले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम पनि हरेक बर्ष ब्यक्तिगत रुपमा समताको कोषमा जम्मा गर्ने प्रतिबद्धता गर्नुभयो ।


उहाले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना भएकोले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले पनि जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै समता एजुकेशन ट्रस्टका निर्देशक दिपक सञ्जेलले क्रिश्चियन धर्मको प्रचार गर्ने समता स्कुल भन्ने घेरैको बुझाइ गतल भएको बताउनुभयो । उहाले यो धर्म प्रचारक नभइ गरिवका छोराछोरीले सस्तोमा गुणस्तरीय शिक्षा पाउन भन्ने पबित्र उद्देश्य राखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यस्ता बिद्यालयहरु देशभर खुलेको बताउनु भयो ।

उहाले समता एजुकेशन ट्रस्ट द्धारा सञ्चालित बिद्यालय हरुका लागि बार्षिक रुपमा १५ करोड आबश्यक हुने र बिद्यार्थीहरु बाट प्राप्त रु १०० का दरले रु ७ करोड संकलन हुने र बाँकी ८ करोड राष्ट्रिय स्तरका ब्यक्ति तथा संघ संस्थाहरुले दिएको सहयोग तथा दान बाट चल्ने गरेको बताउनुभयो ।
उहाले हरेक जिल्लामा सञ्चालन रहेको समता स्कुलका लागि भात (भाडा,तलब) को समस्या भएकोले त्यसको समस्या समाधानका लािग सबैजना लागि पर्न र सहयोगी मनहरुलाई सहायोग गर्न अनुरोध गर्नुभयो ।
सो अबसरमा बोल्दै उहाले रु १०० मा प्ले ग्रुप देखि स्नातकोत्तर तह सम्मको पढाइ हुने समता स्कुल बौद्धमा रहेको भन्दै यस बिद्यालयमा पढेका बिद्यार्थीहरु मध्ये कोहि टि यू टपर ,२९ जना डाक्टर र ३२ जना इन्जीनियर साथै २० जना भन्दा बढि पत्रकार बनिसकेको र एक जना बहिनीले छात्रबृत्ति प्राप्त गरेर अन्तराष्ट्रिय स्तको सबै भन्दा महगाें बिद्यालयमा पढने अबसर प्राप्त गरेकोले समता स्कुलको गुणस्तरीयतामा कुनैपनिकमि नहुने बताउनुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै स्थानीय समाजसेवी तेज प्रसाद सुबेदीले भवन निर्माणका लागि रु १ लाख दिने घोषणा गर्नु भएको छ भने शिक्षक, शिक्षिका र अभिभावकहरुले पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Share87Tweet55Share15

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१३ फाल्गुन २०७८, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१३ फाल्गुन २०७८, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१३ फाल्गुन २०७८, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१३ फाल्गुन २०७८, शुक्रबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१३ फाल्गुन २०७८, शुक्रबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१३ फाल्गुन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.