Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वाल क्लब सञ्जालको मन्थली नगरपालिकालाई ध्यानाकर्षण पत्र

नेपाल अभियान नेपाल अभियान
१६ फाल्गुन २०७८, सोमबार
in शिक्षा, समाचार, स्थानीय सरकार
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१६ फागुन । मन्थली नगरस्तरीय वाल क्लव सञ्जालले मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सञ्जालका अध्यक्ष उत्सब खत्री द्धारा हस्तक्षरीत पत्रमा नेपालको संबिधान २०७२ , वालवालिका सम्बन्धी ऐन २०७५, सरकार सञ्चालन ऐन तथा वाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धीको प्राबधान अनुसार नगरापलिका भित्रका शिक्षा,स्वास्थ्य,वन वातावरण महिला,वालवालिका सम्बन्धी समितिहरुमा वालवालिकाको संस्थागत सहभागिताको सुनिश्चित को लागि तथा मन्थली नगरपालिका वाट आयोजना गरिएको वालवालिकासँग सरोकार राख्ने सम्पुर्ण कार्यक्रमहरुमा पनि वालक्लवको संस्थागत सहभागिता सुनिश्चित गरिनु पर्ने माग राखिएको छ ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बस्नेतले यसलाई आफुले गम्भीर रुपमा लिएर कार्यान्वयन गर्ने तर्फ लाग्ने बताउनुभयो ।

Share26Tweet17Share5

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१६ फाल्गुन २०७८, सोमबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१६ फाल्गुन २०७८, सोमबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१६ फाल्गुन २०७८, सोमबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१६ फाल्गुन २०७८, सोमबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१६ फाल्गुन २०७८, सोमबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१६ फाल्गुन २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.