Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक संघ नयाँ नेतृत्वको नयाँ अभियान

नेपाल अभियान नेपाल अभियान
१३ श्रावण २०७९, शुक्रबार
in शिक्षा, समाचार
0
108
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १३ साउन । नेपाल शिक्षक संघ रामेछापको नयाँ नेतृत्व चयन भएको छोटो समयमै रचनात्मक काममा अग्रर भएको छ ।
यहि असार ४ गते मन्थलीमा सम्पन्न शिक्षक संघको अधिवेशन पछि नब निर्बाचित भएको रामकृष्ण श्रेष्ठको नेतृत्वको टिमले शिक्षक कल्याण कोषका लागि आबश्यक रकम जुटाउने अभियान सुरु गरेको हो ।
सो अभियान अन्तर्गत हाल सम्म ६ लाख ४९ हजार ४ सय ७६ रुपैया संकलन भईसकेको र असोज सम्ममा यसलाई १० लाख पुरयाएर अक्षय कोष खडा गर्ने योजना अनुरुप आफु लागिपरेको नेपाल शिक्षक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार– “उक्त रकम मुद्दति खातामा राखि त्यसबाट आएको ब्याजले बिभिन्न दुर्घटनामा परी ज्यान गुमाएका शिक्षकका आफन्तलाई , अंग भंग भएका, प्राण घातक रोग लागेका र भैपरी आउने बिपत्तिका कारण समस्यामा परेका शिक्षकहरुलाई संघ मार्फत सहयोग गरिने छ ।”

सो कोषमा रकम थप्नका लागि शुक्रवार संघकी उपाध्यक्ष लक्ष्मी कार्की ( बुढाथोकी ) ले आफ्नो नामबाट रु १०,०००।– नगद, वुवा स्व. दिप बहादुर कार्की स्मृति प्रतिष्ठान वाट नाति सुमन बिक्रम कार्की र छोरी लक्ष्मी कार्कीले ५० हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गर्नु भएको थियो ।

यसै बिच सोहि कोषमा जम्मा गर्न शारदा संस्कृत मावि वावियाखर्कका प्रधानाध्यापक नारायण घिमिरेले पनि शुक्रवार नै रु १० हजार सहयोग गर्नु भएको छ । उहाँ नेपाल शिक्षक संघ रामेछापको अर्थ सचिव समेत हुनुहुन्छ ।

Share43Tweet27Share8

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१३ श्रावण २०७९, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१३ श्रावण २०७९, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१३ श्रावण २०७९, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१३ श्रावण २०७९, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१३ श्रावण २०७९, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१३ श्रावण २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.