Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक संघ द्वारा आर्थिक सहयोग

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०७९, बिहीबार
in शिक्षा, समाचार
0
92
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२३ भदौ । नेपाल शिक्षक संघ रामेछापले खाँडादेवी गाँउपालिकाका स्वर्गिय दिवश लामाको परिवार लाई आर्थिक सहयोग गरेको छ ।

शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले दिनुभएको जानकारी अनुसार– शिक्षक कल्याण कोषको कार्यविधिमा ब्यवस्था भए बमोजिम लामाको परिवारलाई बिहिवार रु दश हजार आर्थिक सहयोग प्रदान गरिएको हो ।
कार्यबिधिमा रामेछाप जिल्लामा अध्ययनरत शिशु देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू भवितव्य तथा दुर्घटनामा परी अकालमा ज्यान गुमाएको खण्डमा निजको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भन्न् कुरा उल्लेख गरिएको छ ।
जिल्लाको खाँडादेवी गाँउपालिका वडा नं २ का खाडादेवी आ बि गोठपानीमा अध्ययन ८ बर्षिय लामा को यहि साउन २९ गते अरिङ्गाललको टोकाइवाट मृत्यू भएको थियो ।

Share37Tweet23Share6

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२३ भाद्र २०७९, बिहीबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२३ भाद्र २०७९, बिहीबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२३ भाद्र २०७९, बिहीबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२३ भाद्र २०७९, बिहीबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

२३ भाद्र २०७९, बिहीबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

२३ भाद्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.