Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 मन्थलीमा विपद् पूर्व तयारी सम्बन्धी ‘डेमो’ प्रदर्शनी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ जेष्ठ २०८०, शुक्रबार
in विविध
0
7
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप ५ जेठ  । नेपाल सशस्त्र प्रहरी बलले मन्थलीमा विपद् पूर्व तयारी कृत्रिम घटना अभ्यास ‘डेमो’ पर्दशनी गरेको छ । विपद्को बेला कसरी सचेतका साथ  उद्धार, उपचार, र पीडितहरू सुरक्षा सम्मलाई व्यावहारिकता दिन उक्त डेमो प्रदर्शन गरिएको हो ।

बिहीबार मन्थली स्थित आकाशेको  पुलको छेउमा भएको उक्त डेमोमा  सशस्त्र,नेपाल प्रहरी, मन्थली नगरपालिकाको विपद् व्यवस्थापन शाखा, मन्थली माविको एनसिसि सहितको टोलीका विद्यार्थी, नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापको समन्वय उक्त डेमो प्रदर्शन गरिएको थियो ।  

बिहीबार प्रदर्शनी गरिएको उक्त ‘डेमो’मा पहिरोले घर–बास, जनधनको क्षति गर्दाको उद्धार, नदीमा आएको बाढीले बगाउँदाको उद्धार, नदीमा आएको बाढीले बस्ती बगाउँदाको उद्धार, नदीमा आएको बाढीले मान्छे बगाउँदाको उद्धार जस्ता विपद् जन्य घटनाको उद्धार गरिएको थियो । 

 प्रदर्शनीमा जिल्ला सदरमुकाम मन्थली स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,वडाध्यक्ष नेपाली सेनाका गुल्म पति मन्थली माविका प्र अ जिल्ला स्थित संचार माध्मका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share3Tweet2Share

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

५ जेष्ठ २०८०, शुक्रबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

५ जेष्ठ २०८०, शुक्रबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

५ जेष्ठ २०८०, शुक्रबार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

५ जेष्ठ २०८०, शुक्रबार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

५ जेष्ठ २०८०, शुक्रबार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

५ जेष्ठ २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.