Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला सहकारी संघले वुझायो १३ बुँदे ज्ञापन पत्र

नेपाल अभियान नेपाल अभियान
१४ जेष्ठ २०८०, आईतवार
in विविध
0
3
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१४ जेठ । जिल्ला सहकारी संघ रामेछापले आज जिल्ला प्रशासन कार्यालय रामेछापका मा ज्ञापपन पत्र वुझाएको छ ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा देशभर आइतवार जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको हो ।
सहकारी सँग सम्बन्धित हक हित सुनिश्चि गर्नृृ नेपाल महासंघ आन्दोति भएको छ ।
जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको नेतृत्वमा पुगेको टालीले जिल्ला प्रसाशनमा पुगेर ज्ञापन पत्र बुझाएका हो । । महासंघले विभिन्न १३ बुँदै माग गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीलाई जिल्ला प्रशासन कार्यलय रामेछाप मार्फत पठाउन प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी निरौलाले ज्ञापन पत्र वुझ्दै आफुले प्राप्त ज्ञापनपत्रलाई जस्ताको तस्तै सम्बन्धित निकायमा पठाइदिने प्रतिबद्धता गर्नु भयो ।

Share1Tweet1Share

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

१४ जेष्ठ २०८०, आईतवार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

१४ जेष्ठ २०८०, आईतवार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

१४ जेष्ठ २०८०, आईतवार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

१४ जेष्ठ २०८०, आईतवार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

१४ जेष्ठ २०८०, आईतवार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

१४ जेष्ठ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.