Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यसरी सम्झियो रामेछापमा पुष्पलाललाई

नेपाल अभियान नेपाल अभियान
८ श्रावण २०७६, बुधबार
in राजनीति, विविध
0
335
SHARES
Share on FacebookShare on Twitter

८ साउन, २०७६

मन्थली- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता एवं महासचिव पुष्पलाल श्रेष्ठको ४१ औ स्मृति दिवसमा उहाँको जन्मथलो रामेछापमा तीलनलाको शालिकमा पुष्पगुच्छा चढाएर मनाइएको छ । शहिदहरु गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र नेपाली साहित्यका प्रथम शहिद कृष्णलाल अधिकारीको शालिकमा मंगलबार बिहानै पुष्पगुच्छा चढाएर उहाँहरु प्रति सम्मान प्रकट गर्दै ४१ औ पुष्पलाल स्मृति दिवस विदस मनाइएको हो ।

फोटो : दिनेश सुवेदीको फेसबुकबाट

नकेपा रामेछापको आयोजनामा भएको कार्यक्रममा नेकपा रामेछापका जिल्ला इञ्चार्ज देवशंकर पौडेल, ३ नं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका सह–इञ्चार्ज कैलाश प्रसाद ढुङ्गेल, नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तान, सचिव एवं प्रदेश नं ३ का सांसद शान्ती प्रसाद पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत लगायतको सहभागिता रहेको थियो ।
शालिकमा माल्यार्पण पश्चात नागकन्या मावि परिसरमा विभिन्न जातका विरुवमा समेत रोपिएको छ ।

Share306Tweet12Share3

Related Posts

माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

८ श्रावण २०७६, बुधबार
नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

८ श्रावण २०७६, बुधबार
अनेरास्ववियूमा भट्टराई
राजनीति

अनेरास्ववियूमा भट्टराई

८ श्रावण २०७६, बुधबार
काँग्रेस एक जुट हुनुको विकल्प छैन  ः डा.शशाङ्क कोइराला
देश

काँग्रेस एक जुट हुनुको विकल्प छैन  ः डा.शशाङ्क कोइराला

८ श्रावण २०७६, बुधबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

८ श्रावण २०७६, बुधबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

८ श्रावण २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.