Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भारत स्वतन्त्रता दिवसमा विबिध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
३० श्रावण २०८०, मंगलवार
in विविध
0
11
SHARES
Share on FacebookShare on Twitter


मन्थली,३० साउन । २०२३ अगस्ट १५ को अवसर पारेर नेपाल–भारत मैत्री संघ जिल्ला शाखा रामोछापले मंगलवार ७७ औं भारत स्वतन्त्रता दिवस विबिध कार्यक्रमका साथ मनाएको छ ।


शाखाले मन्थली नगरपालिका वडा नं–१ मा रहेका श्री नागकन्या मा.वि.गडवारीका वाल कक्षाका ३१ जना वालवालिकाहरुलाई बिद्युतिय पाटि (एल सि डि राइटिङ प्याड) वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य परिक्षण समेत गरेको थियो ।
शाखाका अध्यक्ष नारायण दाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा पूर्व शिक्षक नवराज घिमिरे, नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,शिक्षक कमला थापा, सो बिद्यालयका निवर्तमान प्र.अ.बुद्धिराज फुँयाल लगाएतले नेपाल भारत सँगको सम्बन्ध र यस दिवस को औचित्यताका वारेमा आ आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमका अवसरमा प्र.अ.सुमित्रा खड्काले नेपाल भारत मैत्री संघले गरेको सामाजिक कामको वारेमा प्रसंशा गर्दै शैक्षिक सामाग्री बितरण गर्न आफ्नो विद्यालयलाइनै छनौट गरेको प्रति खुसी ब्यक्त गर्नुभयो ।

Share4Tweet3Share1

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

३० श्रावण २०८०, मंगलवार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

३० श्रावण २०८०, मंगलवार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

३० श्रावण २०८०, मंगलवार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

३० श्रावण २०८०, मंगलवार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

३० श्रावण २०८०, मंगलवार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

३० श्रावण २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.