Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ भाद्र २०८२, बिहीबार
in विविध
0
9
SHARES
Share on FacebookShare on Twitter

रामेछाप कारागारका कैदीबन्दिहरु भाग्न खोज्दा सेनाले चलाको गोलि लागि २ जनाको मृत्यू भएको छ भने १४ जना घाइते भएका छन् ।


प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार यसरी मृत्यू हुनेमा मोरङ जिल्ला घर भई रामेछाप कारागारमा जवरजस्ती करणाी मुद्दामा सजाय भोगिरहेका ३५ बर्षिय राजकिशोर यादवव र कर्तब्य ज्यान मुद्धामा सजाय भेगिरहबको धनुषा जिललका ५८ बर्षिय बिगुरू धोविको निधन भएको हो ।


विहिवार विहान कारागारभित्र खाना पकाउने ग्यासमा आगोलगाई होहल्ला सहित भाग्ने प्रयास गरेपछि कैदि उनीहरुलाई नियन्त्रणमा लन सेनाले गोलि चलाएको थियो ।
गोली लागि घाइते भएका यादव र धोवीको रामेछाप जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

भने गोली लागि २९ बर्षिय नारायण बस्याल, ४० बर्षिय मनोज हमाल, ३० बर्षिया नविन रासाली, ३१ बर्षिय अरुण शाह, २३ बर्षिय बिनोश ढकाल, २८ बर्षका श्रबण अधिकारी , ३० बर्षिय महोम्मद मिया, ३५ बर्षिय चन्द्र विक २१ बर्षिय रोहित दनुवार , रहेका छन भने रामचन्द्र मण्डल, हकिम सुनुवार र कमल विक को अबस्था गम्भीर रहेको छ । घाइने अन्य दुई जनको भने पहिचाहन खुल्ल नसककेको पनि प्रजिअ थापाले बताउनुभयो ।


पुरानो सदरमुकाम रामेछापको रामेछाप नगरपलिकामा रहेको उक्त कारागार बाट उनीहरु भाग्ने प्रयास गरेका थिए ।

Share4Tweet2Share1

Related Posts

बहुविवाह गर्न पाउने मस्यौदा प्रति रामेछापका महिलाहरुको विरोध
विविध

बहुविवाह गर्न पाउने मस्यौदा प्रति रामेछापका महिलाहरुको विरोध

२६ भाद्र २०८२, बिहीबार
रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने
देश

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने

२६ भाद्र २०८२, बिहीबार
भटौली खोलामा आएको बाढिका कारण  ठुला सवारी आवागमन बन्द
विविध

भटौली खोलामा आएको बाढिका कारण ठुला सवारी आवागमन बन्द

२६ भाद्र २०८२, बिहीबार
नेवारी समुदायको परम्परागत लाखे नाच मन्थली सुरु
विविध

नेवारी समुदायको परम्परागत लाखे नाच मन्थली सुरु

२६ भाद्र २०८२, बिहीबार
रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार
देश

रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार

२६ भाद्र २०८२, बिहीबार
आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए
विविध

आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए

२६ भाद्र २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.