Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा पानीसँगै उच्च पहाडी क्षेत्रमा हिमपात, ५ गते सम्म पानी पर्ने संभावना

नेपाल अभियान नेपाल अभियान
३ माघ २०७६, शुक्रबार
in विविध
0
46
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापको सदरमुकाम मन्थली लगायत जिल्लाको विभिन्न ठाउँमा शुक्रबार विहानै देखि पानी पर्न थालेको छ । त्यस्तै जिल्लाको केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । मन्थली लगायतका क्षेत्रमा केही दिन अघि देखि नै चिसो बढेको थियो ।

विहानै देखि परेको पानीका कारण चिसोले जनजीवन प्रभावित बनेको छ । जिल्लाको उच्च ठाउँ गुम्देलको होचो स्थानमा पानी परेको र उच्च भागहरुमा हिमपात हुन थालेको स्थानीय पेम्बा शेर्पाले बताउनुभयो ।

विहानै देखि पानी पर्न थलेपछि स्थानीयले केही काम गर्न नसकेको उहाँले बताउनुभयो । शुक्रबार विहानै देखि भएको वर्षा आइतबार सम्म लम्बिन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share18Tweet12Share3

Related Posts

कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

३ माघ २०७६, शुक्रबार
रजगाँउमा सुमो दुर्घटना हुँदा आठ जना घाइते, एकको अबस्था गम्भिर
विविध

रजगाँउमा भएको सुमो दुर्घटना एक को मृत्यू ,७ जना घाइते,एकको अबस्था गम्भिर

३ माघ २०७६, शुक्रबार
मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित
देश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

३ माघ २०७६, शुक्रबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

३ माघ २०७६, शुक्रबार
प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत  गर्र्ने
देश

प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत गर्र्ने

३ माघ २०७६, शुक्रबार
रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते
विविध

रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते

३ माघ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.