Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भूतपूर्ब सैनिक संघको प्रथम साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२० मंसिर २०७७, शनिबार
in विविध
0
73
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २०  मंङ्सिर । नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक संघरामेछापको प्रथम साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष टहल बहादुर कार्कीको अध्यक्षता एबं अबकास प्राप्त सह सेनानी रामशरण बुढाथोकीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

संघले उत्कृृष्ट कार्य गर्ने ६ जना भुपू सैनिकहरुलाई प्रसंसा पत्रले सम्मान गरको छ । यसरी सम्मानित हुनेहरुमा  क्रमश केशब घिमिरे,शिबध्व कार्की, यम बहादुर बुढाथोकी, कमल बहादुर खत्री, श्याम कुमार थापा र खड्ग बहादुर आलेमगर रहनु भएको छ ।

उहाहरुलाई भूपू सैनिकको क्षेत्रमा उत्कृष्ठ योगदान गरेको भन्दै सम्मान गरिएको हो । जसमध्ये शिबध्वज कार्कीलार्य यो बर्ष सबैभन्दा बढि चन्दा दिने चन्दा दाताको रुपमा सम्मान गरिएको हो उहाले ६६ हजार ६ सय ६६ रुपैया भूपू सैनिक संघ लाई चन्दा दिनु भएको थियो ।

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले भूपू सैनिकले धेरै सामाजिक कार्य गर्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले आफु पनि यस क्षेत्रमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले अरु भन्दा अनुसासित भू पू सैनिक भएकाले अरुलाई पनि अनुसासनको पाठ सिकाउन अनुरोध गदै कृषकहरुकाल लागि बेला बेलामा मल बितरण गरेर भूपू सैनिक बचतले राम्रो काम गरेको र उक्त बचत तथा ऋण सहकारीमा अधिकांस    भूपू सैनिकहरु आबद्ध रहेका बताउन भयो ।

कार्यक्रमको समापनगर्ने क्रममा बोल्दै संस्थाका अध्यक्ष टहल बहादुर कार्कीले संघिय संरचना अनुसार जिल्लाका ८ वटै पालिकामा आफ्नो संस्थागत संरचना रहेको भन्दै आगामी दिनमा यस संस्थालाई अझ राम्रो बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

साधारण सभाले संस्थाको आर्थिक र सांगठनिक प्रतिबेदन समेत पास गरेको छ ।

Share29Tweet18Share5

Related Posts

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते
विविध

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते

२० मंसिर २०७७, शनिबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२० मंसिर २०७७, शनिबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२० मंसिर २०७७, शनिबार
पत्रकारहरु द्वारा रक्तदान
विविध

पत्रकारहरु द्वारा रक्तदान

२० मंसिर २०७७, शनिबार
विविध

सहकारी तथा कर शिक्षा कार्यक्रम ।

२० मंसिर २०७७, शनिबार
मन्थलीमा सहकारी तथा कर शिक्षा कार्यक्रम
विविध

मन्थलीमा सहकारी तथा कर शिक्षा कार्यक्रम

२० मंसिर २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.