Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस द्वारा मशाल जुलुस र पुत्ला दहन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ पुष २०७७, आईतवार
in विविध
0
33
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१२ पुस । नेपाली काँग्रेस रामेछापले मशाल जुलुस प्रदर्शन र पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको छ । मन्थलीका छुट्टा छुट्टैै ठाँऊबाट निस्केकाे मशाल जुलुसले देबकाेटा चाेकमा पुगि काेणा सभा गरेकाे थियाे । वर्तमान प्रधानमन्त्री के पी ओलीले चालेकाे कदम असम्बैधानिक भन्दै मन्त्री ओेली र राष्टपति विध्यादेवी भण्डारीकाे पुत्ला दहन समेत गरेकाे हाे । पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खाेजेपनि सफल हुन सकेकाे थिएन । प्रहरी र प्रदर्शन कारी विच पुत्ला,आगाे निभाउन प्रहरीले ल्याएकाे पानी र माटाे खाेसाखाेस समेत भएकाे थियाे । काेण सभालाई सम्बाेधन गर्दै पाटि सभापति लवश्री न्याैपानेले संविधानमै नभएकाे काम गरी ओलीले लाेकतन्त्र संकटमा पारेकाे बताउनु भयाे । पाटि सचिब लेख बहादुर कार्किले प्रधाामन्त्री ओलीले संविधानमा नभएकाे काम गरि संविधानकाे काे बलत्कार गरेकाे बताउनु भयाे ।

Share13Tweet8Share2

Related Posts

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१२ पुष २०७७, आईतवार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१२ पुष २०७७, आईतवार
विविध

रामेछापकाे भुजिमा बलेराे दुर्घटना हुदा चालककाे मृत्यू

१२ पुष २०७७, आईतवार
रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति
कारोबार

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

१२ पुष २०७७, आईतवार
प्रजिअलाई कुनै पनि राजनीतिक पार्टी वा सङ्गठनको दवाबमा काम नगर्न कान्छारामको आग्रह
आधारभूत

प्रजिअलाई कुनै पनि राजनीतिक पार्टी वा सङ्गठनको दवाबमा काम नगर्न कान्छारामको आग्रह

१२ पुष २०७७, आईतवार
मापदण्ड भित्र नचलेका सहकारीलाई कार्वाहि हुन्छ ः बस्नेत
आधारभूत

मापदण्ड भित्र नचलेका सहकारीलाई कार्वाहि हुन्छ ः बस्नेत

१२ पुष २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.