Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीयको सक्रियतामा गुन्सीमा बन्यो शिव मन्दिर

नेपाल अभियान नेपाल अभियान
२९ बैशाख २०७६, आईतवार
in विविध, समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter

२९ बैशाख, २०७६

सुनापती– रामेछापको सुनापती गाउँपालिका वडा नम्बर १ गुन्सीको सिम्पानीमा शिव मन्दिर बनेको छ । गुन्सीको अन्य ठाउँहरुमा विभिन्न देवताको मन्दिर भए पनि सिम्पानीमा मन्दिर नहुँदा स्थानीयहरु पुजा गर्नको लागि अन्य ठाउँमा जानु पर्ने बाध्यता भए पछि टाढा जानु पर्ने बध्यता हटाउनको लागि गुन्सीका स्थानीय र विभिन्न सहयोगी व्यक्तिहरुको सहयोगमा मन्दिर बनेको हो ।

गुन्सीको सिम्पानीमा निर्माण गरिएको शिव मन्दिर

२०७५ माघ ५ गते देखि बनाउन सुरु गरिएको शिव मन्दिरको काम भर्खरै सम्पन्न भएको थियो । मन्दिरको सबै काम सम्पन्न भए पछि शनिबार एक कार्यक्रमको आयोजना गरि नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले मन्दिर उद्घाटन गरेका छन् । मन्दिर उद्घाटन गर्दै संघिय सांसद समेत रहेका नेता सिंहले अहिले सरकारकै कारण धार्मिक असहिष्णुता बढ्दै गएकाले विभिन्न घटनाबहरु पनि बृद्धि हुँदै गएको बताए । नेता सिंहले अहिलेको सरकारले विकासको नाममा नारा बाहेक जनातालाई केही पनि दिन नसकेको बताए । अहिलेको सरकार बलियो भए पनि सरकार सञ्चालन गर्ने ब्यक्ति योग्य नुहँदा विकासले गति लिन नसकेको उनको आरोप रहेको छ ।

मन्दिर उद्घाटनमा सहभागी भएका व्यक्तीहरु

शिवालय मन्दिर विकास समितिका अध्यक्ष होमनाथ गौतम (कमल) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, महाधिबेसन प्रतिनिधिहरु अर्जुन के.सी., कृष्ण महत, भरत प्रसाद चौलागाँई, विनिता खड्का, नेपाली काग्रेस रामेछापका सहसचिब सुबास घिसिङ, काग्रेस नेता युवराज भट्टराई, मुक्त बहादुर महते, झप्पडराज भण्डारी, उमाकुण्ड गाउँपालिकाकी उप–प्रमुख उर्मिला कार्की लगाएतले बोलेका थिए ।

मन्दिर निर्माणमा सहयोग गर्ने व्यक्तीहरुको नामावली

शिवालय मन्दिर विकास समिति गुन्सीले स्थानीयबाट आर्थिक संकलन गरि २५ लाख रुपैयाँ बराबरको लागतमा शिवालय मन्दिर निर्माण गरेको हो ।  मन्दिर निर्माणका लागि सहयोग गर्ने समाजसेवी भरत चौलागाई लगाएतलाई समितिले दोसल्ला ओढाएर प्रसंसा पत्रले सम्मान गरेको थियो ।

Share32Tweet20Share6

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२९ बैशाख २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२९ बैशाख २०७६, आईतवार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२९ बैशाख २०७६, आईतवार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२९ बैशाख २०७६, आईतवार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२९ बैशाख २०७६, आईतवार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२९ बैशाख २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.