Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महिला उद्यमी संघ रामेछापको सपथ तथा पदभार

नेपाल अभियान नेपाल अभियान
२३ माघ २०७७, शुक्रबार
in विविध
0
28
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ माघ । नब निर्बाचित रामेछाप महिला उद्यमि संघले सपथ संगै आफनो पदभार ग्रहण गरेको छ । रामेछाप उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार औपचारिक कार्यक्रमका विच संघका पदाधिकारी हरुले सपथ संगै पदभार ग्रहण गरेका हुन् ।
दोस्रो कालको आरम्भ संगै सहमतिका आधारमा बनेको उक्त समितिमा आबद्ध पदाधिकारीहरुलाई नेपाल उद्योग वाण्ज्यि महासंघ अन्र्तगतको घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले सपथ ग्रहण गराउनु भएको हो । सो क्रमको आरम्भमा घिमिरेले अध्यक्ष अपना श्रेष्ठलाइ र अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारीलाई एक मुष्ठ रुपमा सपथ गराउनु भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा संस्थाकि उपाध्यक्ष ईन्दिरा बखरेलले संस्थाले चालु आबमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास,महिलाहरुकै लागि चुरा,पोते,धागो तथा बुटिक जस्ता तालीम संचालन गर्ने र त्यसको बजारी करणको लागी संस्थाले आबश्यक बातावरण निर्माण गर्न लागेको जानकारी दिनु भएको थियो । सपथ पछि संस्थाकि निबर्तमान अध्यक्ष सुमिका श्रेष्ठले सबै पदाधिकारी हरुलाई बधाई दिंदै नब निर्वाचित अध्यक्ष अपना श्रेष्ठलाई संघको माईन्युटबुक हस्तानतरण गर्नु भएको थियो । संघले आफनो सपथ संगै घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेलाई पनि सम्मान तथा कार्यालयमा स्वागत गरेका थिए ।

Share11Tweet7Share2

Related Posts

कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

२३ माघ २०७७, शुक्रबार
रजगाँउमा सुमो दुर्घटना हुँदा आठ जना घाइते, एकको अबस्था गम्भिर
विविध

रजगाँउमा भएको सुमो दुर्घटना एक को मृत्यू ,७ जना घाइते,एकको अबस्था गम्भिर

२३ माघ २०७७, शुक्रबार
मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित
देश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

२३ माघ २०७७, शुक्रबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२३ माघ २०७७, शुक्रबार
प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत  गर्र्ने
देश

प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत गर्र्ने

२३ माघ २०७७, शुक्रबार
रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते
विविध

रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते

२३ माघ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.