Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि काँग्रेसको विरोध कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ फाल्गुन २०७७, सोमबार
in राजनीति, विविध, समाचार
0
68
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ३ फागुन । नेपाली काग्रेस रामेछापले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध विरोध रयाली तथा सभाको आयोजना गरेको छ ।


नेपाली काग्रेसका सभापति लवश्री न्यौपानेको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबं श्रम तथा ट्रेड युनियन विभाग प्रमुख शिव हुमागाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रधानमन्त्री के पी शर्मा वलिले चालेको कदमका वारेमा विभिन्न नारावाजी गर्दै स्थानीय विविचोक वाट निस्केको जुलुसले मन्थली वजार परिक्रमा गरी देवकोटा चोकमा कोण सभा गरेको थियो ।


सो अवसरमा वोल्दै प्रमुख अतिथि हुँमागाईले केपी ओलीले संबिधान विपरित काम गरेर मुलुक ध्वस्त पार्न लागेको आरोप लगाउनु भयो । उहाले कम्युनिष्ट सरकारको अधिनायक वाद चरित्र उदाङ्गो भएको पनि वताउनु भयो । अव कम्युनिष्ट सरकारले सत्ता सञ्चालन गर्ने दिन सकिएको भन्दै अदालतमा भएको मुद्धाको फैसला पछि मुलुकमा अझ संकट निम्तिन सक्ने वताउनुभयो । नेपाली काँग्रेसको पूर्व सभापति रामचन्द्र खड्का लगाएतले दुवै खाले कम्युनिष्ट नेपालमा काम गर्ने नभएर मुलुकलाई वर्वादी तिर धकेल्न उद्धत भएको वताउनु भयो । ओलीको चर्को स्वरमा विरोध गर्दै अव केपी ओलीका दिन सकिएको पनि वताउनुभयो ।

कार्यक्रमका अवसरमा विभिन्न पार्टि परित्याग गरी रामेछाप नगरपालिकाका दर्जनौ युवाहरु काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेस केन्द्रीय समितिले देशभरका ७७ वटै जिल्लामा आज एकै साथ कार्यक्रमगर्न निर्देशन दिएको थियो ।

Share27Tweet17Share5

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

३ फाल्गुन २०७७, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

३ फाल्गुन २०७७, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

३ फाल्गुन २०७७, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

३ फाल्गुन २०७७, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

३ फाल्गुन २०७७, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

३ फाल्गुन २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.