Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिनिया कम्युनिष्ट पार्टीले कोभिड बिरुद्ध लड्न नेपालाई सहयोग गर्ने

नेपाल अभियान नेपाल अभियान
१८ जेष्ठ २०७८, मंगलवार
in राजनीति, विविध, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter


काठमाण्डौ, १८ जेठ ।मुलुकभर महामरीको रुपमा फैलिएको कोरोना भाइसर कोभिड १९ को संक्रमण नेपालमा ब्यापकरुमा फैलदै गइरहेको वर्तमान सन्दर्भमा चिनिया कम्यूनिष्ट पार्टिले नेपाल उक्त लाई सहयोग गर्ने भएको छ ।
सो पार्टिले “महामारी विरूद्ध जन–सुरक्षाको संरक्षण गरौं” नामक सम्मेलनको आयोजना गरि यस्तो कुरा बताएको हो ।


नेपालका विभिन्न ८ राजनैतिक दलहरुसँगको भर्चूअल बैठकका अवरमा पार्टिका अन्तराष्ट्रिय विभागका मन्त्री सौं थाउले आफ्नो बक्तब्यका क्रममा नेपालमा महामारी द्रुत गतिले फैलिरहेको भन्दै यसबाट नेपाली जनताको जीवन तथा स्वास्थ्यलाई ठूलो घम्कि दिइरहेको बताउनुभयो । उहाले आफ्नो मन्तब्यका क्रममा भन्नुभयो ः सर्वप्रथम मैले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एबम चिनियाँ राष्ट्राध्यक्ष सम्मानिय सि चिन भिङले नेपाली जनतालाई दिनुभएको सान्त्वना र शुभकामना हस्तान्तरण गर्छु ।

नेपालका राजनैतिक दलहरु सँगको कुराकानीमा उहाले साथीहरू, चिनियाँ कम्युनिष्ट्र पार्टीले नेपालका विभिन्न पार्टीहरूसँग आयोजना गरेको सम्मेलनमा भाग लिनुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो–महामारी विरूद्ध तथा अर्थतन्त्र पुनरूत्थान अन्तर्राष्ट्रिय समाजको प्राथमिक कार्यभार हो, हामीले वैज्ञानिक कदमको तर्जुमा गर्नुपर्ने, एकताबद्ध भएर सहयोग गर्नुपर्ने,समान तथा न्यायलाई कायम राख्नुपर्ने र व्यवस्थापनलाई पूर्ण दिनुपर्नेछ ।
महासचिव सि चिन भिङले भन्नुभयो–चीन र नेपाल भौगोलिक रुपले जोडिएको छीमेकी मुकल हो यो वेला एक–अर्कालाई मद्दत दिनु पर्ने वेला हो हामी त्यसका लागि जुट्छौ ।
नेपाली जनता यो महामारी वाट पीडित भएको खवर सुन्दा कुरा हामीलाई चिन्ता र दुख लागेको छ । त्यसैले चिनियाँ कम्युनिष्ट्र पार्टिले नेपालका मुख्य राजनैतिक पार्टीहरूलाई एक सय थान अक्सीजन सहितको सिलिन्डर, र ६ लाख आन एन ९५ माक्स पठाउने कुरा ब्यक्त गर्नुभयो ।
उहाले राजनैतिक पार्टीहरूले महामारी विरूद्ध लड्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भन्दै आफ्नो पार्टिले पनि महामारीमा दलहरुको सकृयताका कारण महामारी जितेको बताउनुभो ।
उहाले कोभिड जित्नका लागि पहिलो, पार्टिको नेतृत्वलाई कायम राख्नुपर्ने,जनताको जिवन सुरक्षालाई दोस्रोे प्रथामिकतामा राख्नुपर्ने कुराई जोड दिनुभयोे । सो पार्टिको १०० औ स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

Share23Tweet14Share4

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१८ जेष्ठ २०७८, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१८ जेष्ठ २०७८, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१८ जेष्ठ २०७८, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१८ जेष्ठ २०७८, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१८ जेष्ठ २०७८, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१८ जेष्ठ २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.