Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

परिवर्तनका लागि युवा शक्तिको भूमिका महत्वपुर्ण

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०७८, बिहीबार
in विविध
0
89
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २८ साउन । मुलुकको परिर्वतनका लागि युवा शक्तिको भूमिका महत्वपुर्ण हुने भन्दै यसका लागि युवाशक्तिमा निति विधि र पद्धति सहितको सकरात्मक सोच आबश्यक रहेको भन्दै अन्र्तराष्टिय युवा िदवस -२०२१ युवाहरुका लागि सार्थक बन्नका लागि पनि सरोकारवालाहरुले सुझाब दिएका छन् ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले युवा दिवसको महत्वलाई बुझेर आम युवाहरुले समाज निर्माण तहको भूमिकामा केन्द्रित हुन सके मुलुकमा परिवर्तन सम्भब रहेको बताउनु भयाे । त्यसका लागि युवाहरुमा सकरात्मक सोच सहितको जागरण आवश्यक रहेको पनि प्रमुख बस्नेतले बताउनु भयाे । मुलक परिवर्तनका वाहक युवाहरुनै भएकोले समाजको युवा शक्तिलाई विकासका काममा अग्रसर गराउन प्रेरित गर्नु पर्ने र त्यसका लागि मन्थली नगरपालिकाले पनि चाँडैनै नगर युवा संजाल गठन गर्ने तयारी गरिरहेको बताउनु भयाे ।


कार्यक्रममा नेपाल पत्रकार महाँसंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले युवाको विकल्प युवानै भएको भन्दै युवाहरुको नेतुत्वले माात्र मुलुकमा परिबर्तन संभब रहेको भन्दै दिवसको सार्थकतलाई बुझेर युवाहरुलाई सुझाब दिनुभयाे ।
कार्यक्रममा बोल्दै युवा परिषद् रामेछापका अध्यक्ष प्रकाश कुमार कार्किले युवाहरुको क्षमता विकास मार्फत उनिहरुलाई उद्यमशिलतामा जोड्ेर काम गर्न सके समाज विकासमा टेवा पुग्ने भन्दै यसका लागि आफुले सबै पालिकाहरु संग समन्वय गरि रहेको जानकारी बताउनु भयाे ।कार्यक्रमको अध्क्ष्यक्ष समेत रहेका सामुदायिक विकास समाजका कार्यकारिनिर्देशक मिलन कुमार घिसिङले युवा शसक्तिकरणका लागि युवा दिवसको महत्वपुर्ण भुमिका हुने भन्दै दिवसको सार्थकता संग चल्नु युवाहरुको पनि दायित्व रहेको वताउनु भयो । उनले युवा शक्तिको परिचालनलाई नेपाल सरकारले पनि बुझेर आत्मसात गर्न सके मुलक परिवर्तनमा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयाे ।

कार्यक्रममा गैसस महासंघका अध्यक्ष भुवन श्रेष्ठले युवाहरुको शक्तीलाई कसैले पनि कम आक्न नमिल्ने भन्दै युवाहरुको शक्ति नेतृत्वमा आउनु सकनु पर्नै पनि बताउनु भयो ।
रासम रामेछापका युवाहरुको समन्वय मन्थली नगरपालिका र राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको सहकार्य तथा वाताबरण संरक्षण परियोजनाको आयोजनामा भएको उक्त कार्यक्रमका सहभागिहरुले मास्कको अनिबार्य प्रयोगमा जोड दिदै कोभिड बाट बच्न र बचाउन मास्कको अनिवार्य पछिल्लो समयमा मुलुकका हरेक तह र तप्कामा युवाहरुको प्रस्तुति र उपस्थीतिले समाज विकासमा सकरात्मक सन्देस प्रवाह गरेका प्रसस्तै उदाहण पेश गरेका थिए । विभिन्न सन्देशमुलक प्लेकार्ड सहित निस्के काे जुलुस मन्थली वजार परिक्रमा गरि देवकोटा चेकमा पुगेर कोड सभामा परिणत भएको थियो ।

Share36Tweet22Share6

Related Posts

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२८ श्रावण २०७८, बिहीबार
भक्तपुरमा रामेछापको हाटबजार
कृषि

भक्तपुरमा रामेछापको हाटबजार

२८ श्रावण २०७८, बिहीबार
मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी
विविध

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी

२८ श्रावण २०७८, बिहीबार
भू.पू. सैनिक साकोसले मनायो  आफनो १९ औं साधारणसभा
विविध

भूपू सैनिक साकोसले मनायो आफनो १९ औं साधारणसभा

२८ श्रावण २०७८, बिहीबार
भू.पू. सैनिक साकोसले मनायो  आफनो १९ औं साधारणसभा
विविध

भू.पू. सैनिक साकोसले मनायो आफनो १९ औं साधारणसभा

२८ श्रावण २०७८, बिहीबार
उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जान सचिवमा राज मैनाली
विविध

उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जान सचिवमा राज मैनाली

२८ श्रावण २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.