Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आवधिक योजना नगर विकासको कोशेढु्गा ः मेयर बस्नेत

अभियान सम्बादाता अभियान सम्बादाता
१५ भाद्र २०७८, मंगलवार
in विविध
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ भदौ । मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले निर्माणको अन्तिम चरणमा रहेको आबधिक योजना नगरको विकासमा कोशेढुंगा सावित हुने बताउनु भएको छ । सो कुरा उहाँले मंगलबार मन्थली नगरपालीकाको सभाहलमा आयोजित नगरको प्रथम आवधिक नगर विकास योजना तर्जुमा कार्यशालमा बताउनु भएको हो ।सो क्रममा प्रमुख बस्नेतले आफनो कार्यकालको प्रारम्भिक चरणमा निर्माण गर्र्नु पर्ने आबधिक योजना जिम्मेवारी लिएको ब्यक्तिका कारण ढिलो हुन गएकोमा आफुलाई समेत दुख लागेको बताउनु भएको छ । उहाँले विभिन्न कम्जोरीका बावजुद आफनो कार्यकालको अन्त्यमा भएपनि आबधिक योजना निर्माण हुन लागेकोमा भने आफुलाई समेत खुसि लागेको बताउनु भयो ।


सो क्रममा नगर प्रमुख बस्नेतले नगर कार्यपालिकाको निर्णय र शहरि विकास मन्त्रालय समेतको सहजिकरमा नगरले विज्ञ र प्राविधिक हरुको टोलीको सहयोगमा नगरको आवधिक योजना निर्माण गर्न लागेको जानकारि पनि दिनु भयो ।उहाँले भन्नुभयो विज्ञ तथा प्राविधिक टोलिले आवधिक योजना निर्माणको लागि प्रारम्भिक चरणको काम सकेर नगरकार्यपालिकाका पदाधिकारी तथा जिल्लाको सरोकारवाला हरु समेतलाई राखेर छलफल गराउने अभियान अन्र्तगत कार्यशालको आयोजना गरिएको बताउनु भयो ।
आफुहरुको कार्यकाल सकिन लागेको भएपनि आफनो कार्यकालमा तयार भएको आवधिक योजनाले नगरको शिक्षा,स्वास्थय,कृषि ,पर्यटनको विकासमा ठुलो सहयोग पुर्याउने र त्यसले आगामी निर्बाचन पछि आउने नेतृत्वलाई नगरको विकासमा ठुलो सहयोग पुग्ने र यसले नगरको विकासको गतिमा पनि अबरोध नआउने स्पष्ट पार्नु भयो ।


योजना तर्जुमा कार्यशालामा उपमेयर मायाँ कार्कि,प्रमुख प्रशासकिय अधिकृत लीला राज पौडेले नेपाली काँगेसका कोषाध्यक्ष कुुमार श्रेष्ठ,नेकपा एमालेका झम्क कडेल,नेकपा समाजबादीका कृष्ण बहादुर थापा,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे ,गैसस महासंघ,जिल्ला सहकारी संघ लगायतका जिल्लाका सरोकारवालाहरुले समेत सकृयता पुर्वक कार्यशालामा सहभागिता जनाएका छन् । कार्यशाला बुधबार सम्म पनि जारि हुने आयोजक पक्षले बताएको छ

Share22Tweet14Share4

Related Posts

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

१५ भाद्र २०७८, मंगलवार
सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा
विचार

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा

१५ भाद्र २०७८, मंगलवार
सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते
विविध

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते

१५ भाद्र २०७८, मंगलवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१५ भाद्र २०७८, मंगलवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१५ भाद्र २०७८, मंगलवार
पत्रकारहरु द्वारा रक्तदान
विविध

पत्रकारहरु द्वारा रक्तदान

१५ भाद्र २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.