Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पौडि खेल्न गएका दुई बालीकाको सव फेला

अभियान सम्बादाता अभियान सम्बादाता
१७ भाद्र २०७८, बिहीबार
in विविध
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । घरबाट पौडि खेल्न भनि हिडेका दुईजना बालीका साँझ मृत अवस्थामा भेटिएका छन् । मृतु हुनेहरुमा खाँडादेवी गाउँपालीका ५ तारमणी बस्ने ११ र १२ बर्षिय २ जना बालिका रहेका छन् ।
विहान १० बजेतीर उमेर नखुलेकि बालीका मेलिना रोका,११ बर्षिय अनिसा तामाङ्ग र १२ बर्षकि बालिका मनिता सार्कि पौडिखेल्नका लागि स्थानिय केउरिनि खोलामा गएका थिए । पौडि खेल्ने क्रममा तीनैजनालाई केउरिनी खोलाले बगाएको थियो । वग्ने क्रममा उमेर नखुलेकि बालीका मेलिना रोका पौडिएर खोलाबाट निस्किन सफल भएकी थिईन् ।
खोलाबाट निस्किएकी मेलीनाले घटनाको बारेमा घरमा खवर गरेकि थिईन उनको खबर पछि परिवार र गाउँलेहरुले दिनभर २ जना बालीकाको खोजिगरेका थिए । खोजि गर्नै क्रममा २ बालीकाको शव बुधबार साँझ १२ बर्षिययाको शव भटौलि खोलाको किनारमा र ११ बर्षिय बालीकाको शब थाक्ले खोलामा मुत अवस्थामा फेला परेको रामेछाप प्रहरीका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Share20Tweet12Share3

Related Posts

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१७ भाद्र २०७८, बिहीबार
मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो
विविध

मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो

१७ भाद्र २०७८, बिहीबार
माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी
देश

माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी

१७ भाद्र २०७८, बिहीबार
आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा
विविध

आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा

१७ भाद्र २०७८, बिहीबार
विविध

११३अौ अन्तर्राष्ट्रिय महिला दिबसका अबसरमा भाेट माग्दै मन्थलीका ब्यवसायी महिलाहरू

१७ भाद्र २०७८, बिहीबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

१७ भाद्र २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.