Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जेसिजको मन्थलीमा हुने सम्मेलनको सवै तयारी पुरा

अभियान सम्बादाता अभियान सम्बादाता
१८ भाद्र २०७८, शुक्रबार
in विविध
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । यहि भाद्र २५ र २६ गते मन्थली हुने नेपाल जेसिजको क्षेत्रीय सम्मेलनको तयारी पुृरा भएको छ । नेपाल जेसीज को आयोजना तथा रामेछाप जेसीसको आतिथ्यतामा हुन लागेको सम्मेलनलाई भब्य भब्य र सभ्य बनाउनका लागि जेसीसले आफनो तयारी पुराभएको जनाएको हो ।रामेछाप जेसीजले फ्रीडम रिसोर्ट ,मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाल जेसिजको क्षेत्रीय सम्मेलन र त्यसको तयारीका बारेमा जनाकारि गराएको हो ।
सम्मेलनमा क्षेत्र अन्तर्गतका ३५ वटा शाखाहरुको २०० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने पत्रकार सम्मेलन मार्फत जानकारी पनि गराईएको थियो । सम्मेलनमा बोल्दै रामेछाप जेसिज २०२० का अध्यक्ष गोपाल खड्काले ३५ वटा शाखाका अध्यक्ष र पुर्ब अध्यक्षहरुका साथै जेसीजका अन्य शाखाका प्रतिनिधीहरु समेत रामेछाप जिल्लाको अवलोकन गर्न आउने जानकारी गराउँनु भएको थियो ।
अभियानमा साथ दिन सबै पक्षलाm पनि उनले आग्रह गरे ।


युवाहरुको नेतृत्व र व्यक्तित्व बिकास गर्दै उनिहरुलाई उद्यमसिलतासँग जोड्न र जिल्लाको पर्यटनको विकासलाइ पनि संग संगै सबैसंग आग्रह गरे । । सम्मेलन सफल बनाउन विभिन्न विभागीय समितिहरु पनि निर्माण गरेको जानकारी दिनुभयो ।साथै सम्मेलन सफल बनाउनका लागि आर्थिक रुपमा पनि बोझिलो हुने भएकोले ्त्यसका लागि जेसिसकर्मिहरुको अलावा रामेछापका बिभिन्न निकायहरुले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकार िपनि सो अवसरमा गराईएको थियो ।२ दिन सम्म चल्ने सम्मेलनमा रामेछापको परिचय झल्कने बहु उपयोगि डकुमेन्टी पर्दशन गर्ने तयारी पनि आयोजकले गरेको छ । त्यस बाहेक सम्म्ोलनमा राष्टिय स्तरका २ जना मुख्य बक्ताले बोल्ने र त्यस मध्य एक जना भने राष्टिय युवा परिषदका केन्द्रिय उपा्र्र्र्र्र्र्र्र्र्रध्यक्ष माधव ढुंगेल तय भएको र अन्य २ जनाको हकमा भने केहि दिनमानै टुंगो लगाउने जेसिज २०२० का अध्यक्ष गोपाल खड्काले जानकारी दिनु भएको ंथियो ।

Share16Tweet10Share3

Related Posts

कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

१८ भाद्र २०७८, शुक्रबार
रजगाँउमा सुमो दुर्घटना हुँदा आठ जना घाइते, एकको अबस्था गम्भिर
विविध

रजगाँउमा भएको सुमो दुर्घटना एक को मृत्यू ,७ जना घाइते,एकको अबस्था गम्भिर

१८ भाद्र २०७८, शुक्रबार
मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित
देश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

१८ भाद्र २०७८, शुक्रबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

१८ भाद्र २०७८, शुक्रबार
प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत  गर्र्ने
देश

प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत गर्र्ने

१८ भाद्र २०७८, शुक्रबार
रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते
विविध

रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते

१८ भाद्र २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.