Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साहारा साकोस साधारण सभाको अभियानमा

नेपाल अभियान नेपाल अभियान
५ आश्विन २०७८, मंगलवार
in विविध
0
31
SHARES
Share on FacebookShare on Twitter

रामेछापं । साहारा साकोसले मंगलबार रामेछाप नगरपालीका ८ मा कार्यक्रम सम्पन्न गरेको छ । आगामी १६ गते आफनो १६ औ वार्षिक साधारण सभा तथा छैटौ अधिबेसन गर्ने निर्णय सहित साधारण सभालाई प्रतिनिधिमुलक वनाउन ंटोल टोलमा पुग्ने अभियान चलाएको साहार बचत तथा ऋण सहकारी संस्थाले पहिलो दिन मंगलबार वडानं ८ को सामुदायीक भबनमा कार्यक्रम गरेको हो ।
कोभिड १९ को त्रासका विच पनि गत असार महिनामा साहारा बचतले आफनो कार्यक्षेत्रमा जागरण अभियान संचालन गरि शेयर सदस्यको मन जित्ने प्रयत्न गरि भेला मार्फत साधारण सभामा प्रस्तुत गर्ने निति विधी र आर्थिक प्रतिवेदनका बारेमा जानकारी गराएको छ ।
संचालक समितिका पदाधिकारीको अलावा सोहि वडाका शेयर सदस्य हरुको सहभागिता कार्यक्रममारहेको थियो । संस्थाका अध्यक्ष मिलन कुमार घिसिङ्गले संस्थाले बिगत देखि बर्तमान सम्म खेलेको भूमिकाको बारेमा जानकारी गराएका थिए । उनले २७ जना अगुवा युवाहरुले १०÷१० रुपैयाँ बचत गरि आरम्भ गरेको संस्थामा हाल २० करोड ५६ लाख २४ हजार ९ सय ५३ निक्षेप पुर्याएर १५ बर्ष सम्म अब्वल तरिकाले नेतृत्व हाँक्न्ो अबसर पाएकोमा शेयर सदस्यहरुलाई धन्यबाद समेत दिएका थिए ।


कुल ४ हजार र्दुइ सय २७ जना शेयर सदस्य रहेका छन् । साविकको मन्थली रामेछाप सुनारपानी र शुकाजोर गाविसलाई आधारमानि काम गर्दे आएको साहारमा २ करोड १० लाख ३९ हजार ७ सय ५० रुपैया शेयर पुगेको छ भने १६ करोड ८८ लाख ७४ हजार रुपैयाँ लगानी गरेको संस्थाले गत आबमा कुल ९ लाख १२ हजार १ सय १८ रुपैयाँ मुनाफा भएको जानकारी संस्थाका कोषाध्यक्ष शिबराज श्रेष्ठले गराएका थिए ।
साहाराले आफना शेयर सदस्यहरुका लागि मोवायल एप्स मार्फत संस्थाको बारेमा सबै जानकारी लिन सक्ने सुविधा ,मोवायल बैकिङ्ग सेवा, तथा अन्य बैक हरुले गराउँदै आएको सबै खाले सेवा समेत उपलब्ध गराउने ब्यवस्था मिलाई सकेको छ । त्यसैगरि साहाराले आफना शेयर सदस्यहरुका लागि सहुलिएत दरमा विभिन्न शिर्षकमा क्रण समेत लगाउनी गर्ने ब्यवस्था मिलाएको जानकारी संस्थाका सचिब बलराम लामाद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदनमा जनाईएको छ ।
साहारा साकोसले १६ असोजको साधारण सभालाई लक्षित गरि बुधबार बाट रामेछाप वडानं ९,र वडा नं ७ र मन्थली नगरपालिकाको वडा नं १, ५, र ६ मा पनि भेला गर्ने कार्यतालिका शेयर सदस्यलाई पठाई सकेको जानकारी पनि सो अवसरमा गराईएको थियो ।

Share12Tweet8Share2

Related Posts

मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो
विविध

मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो

५ आश्विन २०७८, मंगलवार
माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी
देश

माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी

५ आश्विन २०७८, मंगलवार
आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा
विविध

आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा

५ आश्विन २०७८, मंगलवार
विविध

११३अौ अन्तर्राष्ट्रिय महिला दिबसका अबसरमा भाेट माग्दै मन्थलीका ब्यवसायी महिलाहरू

५ आश्विन २०७८, मंगलवार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

५ आश्विन २०७८, मंगलवार
नविन कुमार थापा मगरको टिमलाई भोट माग्न ब्यवसायी महिलाहरु गोठ– गोठमा
कारोबार

नविन कुमार थापा मगरको टिमलाई भोट माग्न ब्यवसायी महिलाहरु गोठ– गोठमा

५ आश्विन २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.