Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बन्दुक देखाएर चोरि गर्ने ४ जना प्रहरीद्धारा सार्वजनिक

अभियान सम्बादाता अभियान सम्बादाता
८ आश्विन २०७८, शुक्रबार
in विविध
0
28
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको छ । सार्वजनिक हुनेहरुमा गोकुलगंगा गाउँपालीका ६ बस्ने क्रमश ठुला भन्ने ३३ बर्षिय मिलन तामङ्ग,बर्ष २६ को राहुल भन्ने लाल बहादुर तामाङ्ग,जंगे भन्ने ३४ वर्षिय आकास तामाङ्ग,र वर्ष १८ को आषिश भन्ने भूमिराज तामाङ्ग रहेका छन् ।
उनिहरुलाई भरुवा बन्दुक तथा धारिलो हरिया देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । गएको भदौ ३१ गते टाउँको र मुखमा रुपमाल बाँधेर आएका ४ जनाको समूहले लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ जामुनेको चन्द्रबहादुर बुढाथोकीको घरमा बुढाथोकीको श्रीमती र दुई छोरीहरु मात्रै भएको मौका पारी चोरी गरेर भागेका थिए ।उनीहरुमध्य दुई जनालाई जिल्लाबाटै र दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरि नायब उपरिक्षक नवराज ढुँगानाले जानकारी गराउनु भयो ।


चोरहरुको साथबाट प्रहरीले भरुवा बन्दुक १ थान, पुरानो मोरु नोट ८ थान र अन्य ३५ थान, सुनको फुली दुई थान र अभियुक्तहरुले प्रयोग गरेर चार थान मोवाइल बरामत गरिएको प्रहरीले जनाएको छ ।
पिडितले दिएको जाहेरी अनुसार चोरहरुले १ तोलो बेरुवा रिङ २ थान, १२ आना सुनको पोतेसहितको भोप्टे १ थान, ६ अनाको सुनको ढुंग्री २ थान, ६ आना सुनको कुण्डल २ थान, १ तोलाको ९ गेडी, ६ आना सुनको तिलहरी सहितको पोते, सुनको औँठी, ४ तोला चाँदीको पाउजु, ८ अनाको माडवारी २ थान आधा तोलाको तिहरी, ६ तोलो चाँदीको कल्ली २ थान, ३ माना चाँदीको पुराना सिक्काहरु लगायतका समान र ३० हजार रुपैयाँ नगद चोरी भएको थयो ।
प्रारम्भीक अनुसान्धानमा अभियुक्तहरुले कसुर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनिहरु चारै जनालाई जिल्ला अदालतबाट शुक्रबारनै ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पनि जनाएको छ । प्र
हरिले जनाएको छ । समुहमा रहेका उनिहरु अन्य घटनामा पनि संलग्न भएको हुन सक्ने अनुमान पनि प्रहरिले गरेको छ । घटनाका अनुसन्धान अधिकृत र अन्य अधिकृत हरु सहित पत्रकार सम्मेलनमा उपस्थिति भएका प्रहरि प्रमुख प्रहरि नायब उपरिक्षक नवराज ढुँगानाले सबै विवरणको जानकारी आफैले गराउनु भएको थियो ।

Share11Tweet7Share2

Related Posts

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते
विविध

सैपुकाे तिलाैरीमा अागलागी हुँदा एक घर जलेर नष्ट, घरधनि गम्भिर घाइते

८ आश्विन २०७८, शुक्रबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

८ आश्विन २०७८, शुक्रबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

८ आश्विन २०७८, शुक्रबार
पत्रकारहरु द्वारा रक्तदान
विविध

पत्रकारहरु द्वारा रक्तदान

८ आश्विन २०७८, शुक्रबार
विविध

सहकारी तथा कर शिक्षा कार्यक्रम ।

८ आश्विन २०७८, शुक्रबार
मन्थलीमा सहकारी तथा कर शिक्षा कार्यक्रम
विविध

मन्थलीमा सहकारी तथा कर शिक्षा कार्यक्रम

८ आश्विन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.