Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“आशिर्वाद पाँउ आमा ”– टोल टोलमा आशिर्वाद माग्दै विनोद र यशोदा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२० बैशाख २०७९, मंगलवार
in विविध, स्थानीय सरकार
0
64
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२० बैशाख । “गुणस्तरीय शिक्षा, सर्बसुलभ उपचार,काँग्रेसको नेतृत्वमा स्थानीय सरकार” भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका नगर प्रमुख र उप–प्रमुखका उमेद्वार बिनोद कुमार कार्की र यशोदा श्रेष्ठले टोल टोलमा आर्शिवाद मागिरहेका छन् ।

उनीहरु एउटै स्वरमा भन्छन– “नगर र वडामा काँग्रेसलाई जिताइदिनुस तपाइको गाँउ लाई हामी नमूना बनाएर देखाउछौ,तपाइको हरेक मत को कदर गर्ने छौ ।”
उनीरुले आफ्नो पतिज्ञा पत्र पनि वाड्दै हिडेका छन् । सो पत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, यातायात ब्यवस्थापन,पूर्बाधार, सिंचाई तथा खानेपानी लगाएतका योजनाहरु समेटिएका छन् ।
उनीहरुले ५ वर्ष भित्र मन्थली नगरलाई पनि नमुना नगरको रुपमा विकास गर्ने योजना बनाएका छन् ।


रामेछापको मन्थली नगरपालिका वडा नं–१० चनखुका स्थायी बासिन्दा कार्की यस अघि १२ औं र १३ औं महाधिबेशनबाट तत्कालिन २ नं को क्षेत्रीय सभापतिमा बिजयी भएका थिए भने १४ औ अधिबेशनमा पार्टिको जिल्ला सचिवमा निर्वाचित भएका छन् । यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा उप विजेता बनेका कार्की अहिले आफ्नो पार्टिको जित हुनेमा ढुक्क छन् ।


मन्थली नगरपालिका वडा नं–१ स्थायी घर र वडा नं–८ चिसापानी माइतीघर भएकी श्रेष्ठ २०७४ सालको निर्वाचनमा मन्थली नगरपालिका वडा नं–१ बाट महिला सदस्यमा बिजयी भएर मन्थली नगर कार्यपालिकाकी सदस्य समेत बनेकी थिइन । शालिन र भद्र स्वभावकी महिला नेतृको रुपमा चिनिने श्रेष्ठ १४ औ जिल्ला अधिबेशनबाट जिल्ला कार्य समितिको सदस्य पदमा समेत निर्बाचित भएकी छिन । उनी पनि आफ्नो टिमको जित सुनिश्चित भएको दावी गर्छिन ।
आफुहरु निर्बाचिन भएपछि हरेक काम पारदर्शि ढंगबाट गर्ने योजना बोकेर निर्बाचनमा होमिएका नगर प्रमुका उमेद्वार कार्की र उपप्रमुखकी उमेद्वार श्रेष्ठले आफ्नो प्रतिज्ञा पत्रमा पनि ५ बर्ष भित्र गर्न सक्ने काम मात्र उल्लेख गरेका छन् । कार्की भन्छन– “नगरबाट नसकिने योजनाहरु हामीले ल्याएका छैनौ हामी जे बोल्छौ, जे प्रतिज्ञा गर्छौ त्यो बाचा पुरा गरेर देखाउछौ तर त्यसका लागि काम गर्ने मौका तपाइहरुले हामिलाई दिनुपर्छ ।”

बैशाख १७ गते वडा नं १ बाट आफ्नो चुनावी अभियान सुरु गरेको काँग्रेसले १८ गते सालु र सुनारपानी, १९ गते फुलासीको वडा नं १३ र १४ , २० गते मन्थली नगरपालिकाको ११ र १२ नं वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ ।
नेपाली काँग्रेसको मन्थली नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक युवराज भट्टराईका अनुसार २१ गते वडा नं २ र ३ मा २२ गते भटौली र पुरानागाँउमा २३ गते भलुवाजोरमा २४ गते चनखुमा र २५ तगे चिसापानीमा चुनावी सभा तथा घरदैलो कार्यक्रमको आयोजना गरिएको छ । उहाले भन्नुभयो– “यस अघि कम्यूनिष्टको स्थानीय सकारको ज्यादति, ढाड सेक्ने खालको कर तिराई, महंगो सिफारिस शुल्क लाई जरै देखि उखेल्ने गरी स्थानीय मतदाताहरु पनि लागिपरेको गाँउ घुम्ने क्रममा हामिले पाएका छौ त्यसैले हाम्रो जित सुनिश्चित छ ।

Share26Tweet16Share4

Related Posts

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२० बैशाख २०७९, मंगलवार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२० बैशाख २०७९, मंगलवार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

२० बैशाख २०७९, मंगलवार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

२० बैशाख २०७९, मंगलवार
विविध

रामेछापकाे भुजिमा बलेराे दुर्घटना हुदा चालककाे मृत्यू

२० बैशाख २०७९, मंगलवार
रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति
कारोबार

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

२० बैशाख २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.