Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको गोकुलगंगामा कांग्रेसका खड्का र कार्कि विजयी

अभियान सम्बादाता अभियान सम्बादाता
२ जेष्ठ २०७९, सोमबार
in विविध
0
20
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालीकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेद्वार काजी बहादुर खड्का दिनेश र उपाध्यक्ष पदमा काँग्रेसकै उषा कार्कि भारी मतका साथ विजयी भएका छन् । उनिहरुले आफना निकटम प्रतिद्धन्दी नेकपा एमालेका खड्ग सुनुवार र उपाध्यक्ष पदमा एमालेकै राधिका श्रेष्ठलाई पराजय गर्दै उक्त पदमा विजयी हुन सफल भएका हुन् ।
निर्वाचन अधिकृत राम प्रसाद पौडेलले दिनु भएको जानकारी अनुसार नेकाका निर्वाचित उमेद्वार खड्काले आफना निकटम प्रतिद्धन्दि सो पालिकाका निवर्तमान वडाध्यक्ष खड्ग बहादुर सुनुवारलाई ६ हजार ९३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिस्पर्धि सुनुवारले ४ हजार ७ सय १० प्राप्त गरेका छन् । त्यसैगरि उपाध्यक्ष पदमा उषादेवी कार्किले ५ हजार २ सय ५३ मत प्राप्त गरिन भने राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत पाएकि थिईन् । उपाध्यक्ष पदमा विजयी कार्कि हाल नेका रामेछापकी महाधिबेसन प्रतिनिधी पनि हुन् ।
विषेश गरि नेकपा एमालेको गढका रुपमा जिल्लामा पहिचान बनाएको उक्त पालिकामा पहिलो पटक नेपाली काँग्रेसले प्रमुख उप प्रमुख र बहुमत वडा अध्यक्षको टीम सहित जित्न सफल भएको छ । ६ वटा वडा रहेको उक्त पालीकाको ३ नं र ५ नं वडामा नेकपा एमालेका उमेद्वार हरु विजयी भएका छन् । भने बाँकि रहेका ४ वटा वडामा पनि नेपाली काँग्रेसका उमेद्वार हरु विजयी भएका छन् ।
२ पुस्ता अघि देखिनै राजनितिक संस्कारबाट उठेको खड्काका पिता पुर्ण बहादुर खड्का २०४९ सालको स्थानिय निकायको चुनाबमा नामाडीका गाविस अध्यक्षका रुपमा निर्वाचित भएका थिए । स्वर्गिय पीताको प्रेरणा बाट राजनितिक यात्रामा आबद्ध बनेका खड्का हाल नेपाल तरुण दलका जिल्ला अध्यक्ष पनि हुन् । आँटिलो र मिलनसार स्वभाबका धनि खड्काको परिवारमा दाजु दिपक खड्का हाल नेपाली काग्रेस रामेछापका सचिव हुन भने अर्का दाजु रामकृष्ण खड्का नेविसंघ रामेछापका पुर्व जिल्ला अध्यक्ष पनि हुन् । राजनितिक संगै सामाजिक यात्रामा पनि आफनो छुट्टै पहिचान बनाएका खडका्को जीतलाई उनका मतदाताहरुले र पार्टिले पनि परिवर्तनका लाागि आशा गर्न लाएकको युवा नेतको रुपमा हेरेको छ ।
त्यसैगरि उक्त पालिकाको छ वटा वडामा क्रमश १ को चुचुरेमा छत्र बहादुर बस्नेत वडा नं २ को ठोसेमा सुन्दर कार्कि,४ नं को बेतालीमा रामचन्द्र बस्नेत,६ नं वडाबाट सोहि पार्टिका चन्द्र सुनुवारको टीम बिजयी भएको छ भने । एमालेले जितेको वडा नं ५ को नामाडीमा भने वडाध्यक्ष बाहेकको ४ जना पनि नेकालेनै जितेको छ ।

Share8Tweet5Share1

Related Posts

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२ जेष्ठ २०७९, सोमबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२ जेष्ठ २०७९, सोमबार
विविध

रामेछापकाे भुजिमा बलेराे दुर्घटना हुदा चालककाे मृत्यू

२ जेष्ठ २०७९, सोमबार
रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति
कारोबार

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

२ जेष्ठ २०७९, सोमबार
प्रजिअलाई कुनै पनि राजनीतिक पार्टी वा सङ्गठनको दवाबमा काम नगर्न कान्छारामको आग्रह
आधारभूत

प्रजिअलाई कुनै पनि राजनीतिक पार्टी वा सङ्गठनको दवाबमा काम नगर्न कान्छारामको आग्रह

२ जेष्ठ २०७९, सोमबार
मापदण्ड भित्र नचलेका सहकारीलाई कार्वाहि हुन्छ ः बस्नेत
आधारभूत

मापदण्ड भित्र नचलेका सहकारीलाई कार्वाहि हुन्छ ः बस्नेत

२ जेष्ठ २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.