Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका आठ मध्य ५ पालीकाको मत परिणाम सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०७९, बुधबार
in विविध
0
107
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछापका ४ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । यसरि मत परिणाम सार्वजनिक भएका पालीकाहरुमा रामेछाप नगरपालीका,गोकुलगंगा गाउँ पालीका,उमाकुण्ड गाउँ पालिका र सुनापति गाउँपालिका रहेका छन् । त्यस बाहेक अन्य ४ वटा पालिकाको भने परिणाम भने आउन बाँकि रहेको र बुधबार राति सम्म सबैको परिणाम आईसक्न्ो अनुमान निर्वाचन कार्यालयले गरेको छ । ४ पालिका मध्ये रामेछाप नगरपालीका र गोकुलगंगा गाउँपालिकाको प्रमुख उप प्रमुख सहित बहुमत वडा नेपाली काँग्रेसले जितेको छ त्यसैगरि उमाकुण्डको उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसलेनै जितेको छ । त्यसैगरि लिखु तामाकोशि गाउँपालीकाको अध्यक्ष पदमा पनि नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । र उमाकुण्ड गाउँपालीकामा बहुमत वडा सहित एमाले र सुनापति गाउँपालीकाको अध्यक्ष र उपाध्यक्ष सहित ४ वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।
निर्वाचित भएका हरुमा रामेछाप नगरपालीकाको प्रमुखमा लबश्री न्यौपानेले ६ हजार ६ सय ३९ र उहाँका निकटतम प्रतिद्धन्दि एमालेका रोसन पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गरेका थिए । त्यस्तै गोकुलगंगा गाउँपालिकाका निर्वाचित अध्यक्ष काजिबहादुर खड्काले ६ हजार ९३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि नेकपा एमालेका उमेद्वार एबै सो पालीकाका पुर्व अध्यक्ष खड्ग बहादुर सुनुवारले ४ हजार ७ सय १० मत प्राप्त गरे । उता लिखु तामाकोशि गाउँपालीकाको निर्वाचित अध्यक्ष केशव महतले ५ हजार १ सय १२ मत प्राप्त गरेका छन् । त्यसैगरि उनका निकटतम् प्रतिद्धन्दि कमल कडरियाले ४ हजार ८ मत प्राप्त गरेका थिए ।
त्यसैगरि सुनापति गाउँपालीका बाट अध्यक्ष पदमा निर्वाचित माओवादी केन्द्रका ठुलाकान्छा तामाङ्गले ५ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धि नेपाली काँग्रेसका कमान खड्का दिपेन्द्रले ४ हजार ८ सय ५२ मत प्राप्त गर्न सफल भएका छन् । त्यस बाहेक परिणाम आउन बाँकि ४ पालीकाहरु मध्य मन्थली नगरपालीका र खाँडादेवी गाउँपलीकाको अध्यक्ष पदमा नेकपा एमालेका उमेद्वार हरुको अग्रता कायम रहेको छ । त्यसैगरि दोरम्बा सैलुड गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यय पदमा नेपाली कांग्रेसका उमेद्वारले अग्रता लिएका छन् । खाँडादेवी गाउँपालिकामा मतदान स्थगित भएकोले र अन्यमा मत गणनमा ढिलाई भएकाले वाँकिरहेका ३ वटा पालीकाको परिणाम भने बुधबार राति सम्म आईसक्ने अनुमान निर्वाचन कार्यालयले गरेको छ ।

Share43Tweet27Share7

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

४ जेष्ठ २०७९, बुधबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

४ जेष्ठ २०७९, बुधबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

४ जेष्ठ २०७९, बुधबार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

४ जेष्ठ २०७९, बुधबार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

४ जेष्ठ २०७९, बुधबार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

४ जेष्ठ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.