Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा रामेछापद्धारा आन्दोलनको घोषणा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ जेष्ठ २०७९, बुधबार
in विविध
0
18
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेपाल कम्युनिष्ट पार्टि रामेछापले सरकारका जन विरोधि कृयाकलापका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । जेठ २४ र २५ गते मन्थलीमा सम्पन्न पार्टिको सत्रौ पुर्ण बैठकले जनहितको पक्षमा आन्दोलन गर्ने घोषणा गरेको हो ।
बैठकपछि बुधबार मन्थली स्थित पार्टि कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टिका जिल्ला सेक्रेटर ईन्द्र बहादुर तामाङ्गले बर्तमान सरकारले गरेका काम जनहितमा नभएको भन्दै सरकारको उक्त कदमका विरुद्ध आफनो पार्टि आन्दोलनमा होमिन बाध्य भएको जानकारी दिए ।
आफनो पार्टिका केन्द्रिय सदस्य एबं रामेछाप र सिन्धुलि जिल्लाका संयुुक्त ईन्चार्ज समेत रहेका भरत बम रणवीर को प्रमुख अतिथ्यता तथा जिल्ला कार्य समितिका पदाधिकारु समेतको उपस्थितिमा भएको पत्रकार सम्मेलनका क्रममा सेक्रेटरी तामाङ्गले —पार्टिले तय गरेको आन्दोलनका कार्यक्रमका बारेमा पनि जानकारी गराएका थिए । निर्णय अनुसार बर्तमान सरकारले किसान र नागरिक हरुको अहितमा काम गरेको,एम सिसी जस्तो राष्टघाति कदमको पक्ष पोषण गरिएको,कृषकहरुले मल वीउ नपाएर अक्रान्त बन्दा पनि सरकारले कुनै वास्ता नगरेको, जनताका नाममा माफिया र विदेशि दलालको पक्षमा पक्ष पोषण गरेकोले केन्द्र र जिल्ला सदरमुकाममा विभिन्न मितिमा जुलुस सभा र जन प्रर्दसन समेत गर्नै निर्णय गरेको छ ।
त्यसैगरि पार्टिको महाधिबेसन आगामी असोज १ गते काठमाडौमा र जिल्ला सम्मेलन आगामि भदौ १० र ११ गते सदरमुकाम मन्थलीमा गर्नै निर्णय भएको पनि सो अबसरमा जानकारी गराइएको थियो ।



                                
	                            
                                                            
Share7Tweet5Share1

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

२५ जेष्ठ २०७९, बुधबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

२५ जेष्ठ २०७९, बुधबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

२५ जेष्ठ २०७९, बुधबार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

२५ जेष्ठ २०७९, बुधबार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

२५ जेष्ठ २०७९, बुधबार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

२५ जेष्ठ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.