Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरोकारवालाहरुको सुझाबलाइ सारथि बनाउँदै मन्थली नगर

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ असार २०७९, बुधबार
in विविध
0
5
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३ असार । लामो समय सम्म मन्थली माविको प्रअ पदमा रहेर काम गरि सक्नु भएका मन्थली नगरपालीका २ का पुर्व शिक्षक गुन्ज बहादुर श्रेष्ठ आफुलाई मन्थली नगरपालीकाले बैठकमा बोलाएर सुझाब लिएकोमा खुसि छन । नगरले आफना निर्वाचित जन प्रतिनिधिहरुको रोहबरमा आफु र आफुजस्ता दर्जन अनुभवि र अगुवाहरु भेला गराई सुझाब संकलन गरेकोमा उनलाई खुसि लागेको हो ।

सुझाब संकलनका लागि बोलाईएको बैठकमा उनि र उनि जस्ता धेरै अगुवाहरु पनि सहभागि भएर नगर विकासका लागि सुझाब दिन पाउँदा खुसि पनि भए । तर सुझाब कार्यान्वन हुने कुरामा पनि उनि हरु उत्तिकै ढुक्क पनि थिए । कार्यक्रमका सहभागीले नागरिक र जनप्रतिनिधिको सोझो सम्बन्ध कायम हुने गरी नीति कार्यक्रम बनाउन,गुणस्तरिय शिक्षा र स्वास्थ्य अनि सुशासनका औजारको बढी भन्दा बढी प्रयोग गर्दे संबृद्ध नगरको सपना साकार पार्न पनि सुझाव दिएका थिए ।

Share2Tweet1Share

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

८ असार २०७९, बुधबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

८ असार २०७९, बुधबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

८ असार २०७९, बुधबार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

८ असार २०७९, बुधबार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

८ असार २०७९, बुधबार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

८ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.