Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मंसिरको पहिलो हप्ता सम्ममा संसदिय चुनाव हुन्छ– खतिवडा

नेपाल अभियान नेपाल अभियान
२० असार २०७९, सोमबार
in विविध, समाचार
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२० असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले यहि कार्तिक मसान्त वा मंसिरको पहिलो हप्ता सम्ममा संघिय र प्रदेशको संसदिय चुनावा हुने बताउनुभएको छ ।
सो कुरा उहाले नेपाल प्रेस युनियन रामेछापले सोमवार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बताउनु भएको हो ।


उहाले अब हुने चुनाबमा प्रत्यक्ष तर्फको १ सय ६५ सिट मध्ये नेपाली काँग्रेसले कम्तीमा पनि १ सय १० सिट जितेर बहुमतको सरकार वनाउने दावी गर्नु भयो । उहाले भन्नु भयो– “जहा–जहा एक्ला एक्लै उठ्दा काँग्रेसले जित्छ त्याहा काँग्रेस एक्लै उठ्ने जहा गठबन्धन गर्न आबश्यक हुन्छ त्याहा मात्र गठबन्धन हुन्छ ।”
सो अबसरमा पत्रकारहरुले राखेको स्थानीय चुनावमा काग्रेसले गठबन्धन मा धोका दिएको आरोप प्रचण्ड ले लगाइरहेका छन नि भन्ने जिज्ञासाको उत्तर दिदै खतिवडाले भन्नुभयो– “यी सब गलत कुरा हुन, यदि काँग्रेसले धोका दिएको भए पोखरा र चितवन महानगरपालिकामा समाजवादी र माओवादीका उमेद्वारहरुले कुनै हालतमा जित्दैन थिए । हाम्रा कार्यकर्ताहरु इमान्दार भएर मात्र उनीहरुले जितेका हुन ।”

सो अबसरमा बोल्दै अर्का केन्द्रीय सदस्य नैन सिंङ महरले अब यो महिनाको अन्तिम हप्ता काँग्रेस केन्द्रीय समितिको बैठक हुने र त्यस बैठकमा स्थानीय चुनावको समिक्षा गरी अगाडि बढने बताउनुभयो ।
पत्रकारहरुले राखेको नेविसंघ लगाएत अन्य भातृ संगठनहरुको कार्यकाल सकिएको लामो समय भइसक्दा पनि किन अधिबेशन हुन नसकेको भन्ने जिज्ञासामा उहाले भन्नुभयो– “संभवत अब को संसदिय निर्बाचन पछि सबै भातृ संगठनको अधिबेशन हुन्छ यो कुरा हामी केन्द्रीय समितिमा जोडदार रुपमा उठाउने छौ ।”

Share10Tweet6Share2

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२० असार २०७९, सोमबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२० असार २०७९, सोमबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२० असार २०७९, सोमबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२० असार २०७९, सोमबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

२० असार २०७९, सोमबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

२० असार २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.