Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राबाबैक मन्थलीद्धारा एसइई उर्तिर्ण विद्यार्थिलाई सम्मान

नेपाल अभियान नेपाल अभियान
२१ श्रावण २०७९, शनिबार
in विविध
0
78
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ साउन । आर्थिक अभियानमा मात्र केन्द्रिकृत हुने गरेको राबाबैक मन्थली शाखाले यस पटक वित्तिय साक्षरता कक्षाका नाममा छुट्ै कार्यक्रमको को आयोजना गरेको छ । उसले एक औपचारीक कार्यक्रमका बीच मन्थली माविबाट एसईइमा उर्तिण विद्यार्थिहरुलाई स्वागत तथा सम्मान गरेको छ । सो कार्यक्रम अन्र्तगत उसले सदरमुकामको मन्थली माविबाट एसइई परिक्षा २०७८मा उर्तिर्ण विद्यार्थिहरुलाई सम्मान गरेको हो । उर्तिण सबै विद्यार्थिलाई शाखाका प्रमुख मुकेश दाहाल,नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे र बरिष्ठ पत्रकार टीका भट्ले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै शाखाका प्रमुख मुकेश दाहालले राबा बैकको ईतिहासमा पहिलो पटक मन्थली शाखाले यस खालको काम गरेको जानकारी गराउनु हुँदे उर्तिर्ण विद्यार्थिको उत्तरोत्तर कामना गर्नु भएको थियो । भविष्यको भएको थियो । उहाँले एसईई उर्तिर्ण विद्यार्थिहरुको मनोबल उँचो बनाएर उनिहरुलाई भोलीको दिनमा सहि मार्ग मार्फत असल नागरिक बन्न प्रेरणा मिलोस भन्नका लागि शाखाले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी पनि शाखा प्रमुख दाहालले गराउनु भयो ।
उहाँले भनुभयो हामिले गरेको यो कार्यक्रम त्यति ठुलो कार्यक्रम त होईन । तर सानो भए पनि विद्यार्थिहरु विच असल सन्देश प्रबाह होस भन्नका लागि पनि बैकले सो कार्यक्रमको आयोजना गरेको बताउनु भयो । बैकले आर्थिक कारोबार बाहेक शैक्षिक क्षेत्रमा पनि धेर थोर काम गर्दा सकरात्मक सन्देश प्रबाह होस भन्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको पनि प्रबन्धक दाहालले सो अबसरमा बताउनु भएको थियो ।


विद्यालयका प्रअ टंक दाहालको संचालनमा र शिक्षक अविभाबक संघका अध्यक्ष ओम बाबु पुरिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदी,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे र बरिष्ठ पत्रकार टीका भट्ट लगायतका बक्ताहरुले राबा बैकले शैक्षिक क्षेत्रमा गरेको कामले सकारात्मक सन्देश जाने भन्दै बैकले गरेको उक्त कार्यक्रमर्ला अन्य विद्यालय सम्म फैलाउन पनि आग्रह गर्नु भएको थियो । उहाँहरुले सम्मानित सबै विद्यार्थिहरुलाई सुझबुझका आधारमा भावि बाटो रोज्न पनि आग्रह गर्नु भएको थियो । उर्तिण सबै छात्र छात्राहरुलाई बैंकले एक एक थान पाईलट कलम पनि उपहार दिएको थियो । सम्मान कार्यक्रममा विद्यार्थिका अलाबा बैंकका स्टाफ र शिक्षकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

Share31Tweet20Share5

Related Posts

आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए
विविध

आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए

२१ श्रावण २०७९, शनिबार
उप प्रधामन्त्रीको भनाई प्रति कान्छाराम असन्तुष्ट
विविध

उप प्रधामन्त्रीको भनाई प्रति कान्छाराम असन्तुष्ट

२१ श्रावण २०७९, शनिबार
मन्थलीमा पनि धान दिवस मनाइयो
विविध

मन्थलीमा पनि धान दिवस मनाइयो

२१ श्रावण २०७९, शनिबार
विविध

२१ श्रावण २०७९, शनिबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२१ श्रावण २०७९, शनिबार
सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा
विचार

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा

२१ श्रावण २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.