Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शसस्त्र प्रहरी वल नेपाल अश्रित गुल्म रामेछापका प्याकुरेल बाहिरिए, अधिकारी भित्रिए

नेपाल अभियान नेपाल अभियान
२२ श्रावण २०७९, आईतवार
in विविध, समाचार
0
330
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२२ साउन । रामेशसस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म रामेछापका प्रहरी नायव उपरिक्षक केशब राज प्याकुरेल जिल्लाबाट वाहिरिएका छन् भने प्रहरी नायव उपरीक्षक मुरारी अधिकारी जिल्लामा भित्रिएका छन् ।
२३ महिने आफ्नो कार्यकाल पुरा गरी प्याकुरेलको काभ्रेको पाँचखालमा सरुवा भएको छ भने सिन्धुपाल्चोक बाट प्रहरी नायव उपरीक्षक अधिकारी काजमा आएका हुन् ।


ब्रम्हकुमारी राजयोग सेवाकेन्द्रमा आयोजना गरिएको फेरी भेटौला(बिदाई) तथा स्वागत कार्यक्रममा बोल्दै प्र ना उ प्याकुरेलले रामेछापका सबै क्षेत्र र बर्गले आफ्नो कार्यकाल सफतलापुर्बक सम्न्न गर्न ठुलो सहयोग गरेको मा जिल्लाका सबै पक्षलाई मुक्त कण्ठले धन्यवाद दिनुभयो ।

ब्रम्हकुमारी बिष्णु दिदिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले शसस्त्र प्रहरीवल मन्थलीमा नगरिक सँग असाध्यै आत्मीयका साथ घुलमिल गरेर जस्तो सुकै काम गर्न पनि आफै अग्रसरहुने पहिलो डिएस पी भएको बताउनु भयो ।
सो कार्यक्रमका असरमा बोल्दै नव आगन्तुक प्र ना उ अधिकारीले आफुले पनि सबैको साथ पाए अघिल्लो डि ए स पीको अभाव खड्कन नदिने बताउनु भयो ।


Share132Tweet83Share23

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२२ श्रावण २०७९, आईतवार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२२ श्रावण २०७९, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२२ श्रावण २०७९, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२२ श्रावण २०७९, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२२ श्रावण २०७९, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२२ श्रावण २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.