Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अभियानको सुरुवाती सँगै रामेछाप काँग्रेसको बिबाद मिल्यो

नेपाल अभियान नेपाल अभियान
११ भाद्र २०७९, शनिबार
in राजनीति, विविध, समाचार
0
64
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ भदौ । “जनताको साथमा काँग्रेस” राष्ट्रिय अभियान–२०७९ अभियानको उद्घाटन सँगै रामेछाप काँग्रेसमा देखिएको बिबाद मिलेको छ ।
बिभिन्न चरणमा भएको बार्ता अनुसार वार्ता सकरात्मक भएपछि शुक्रवार आयोजना गरिएको उक्त अभियानको उद्घाटन कार्यक्रममा दुबै पक्षका नेता तथा कार्यकर्ताहरु सहभागि भएका थिए । पार्टि सभापति पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं रामेछापका लागि खटिएका केन्द्रीय प्रतिनिधि हरीशंकर नेपालीले गर्नुभएको थियो ।
पार्टि सभापति कान्छाराम तामाङ्गको विशेष कारण देखाउँदै चुलिएको नेपाली कांग्रेस रामेछापभित्रको विवाद शनिवार मिलेको हो । आगामि मंसिर ४ गतेको निर्वाचन लक्षित कार्यक्रमलाई लिएर केन्द्रबाट खटिएका केन्द्रीय सदस्य हरिशरण नेपालीको रोहवरमा शनिबार मन्थलीमा बसेको दुई पक्षको छलफल पछि पार्टिको आन्तरिक विवाद मिलाएर लैजाने कुरामा सहमति जुटेको हो ।
यसअघि सभापति पूर्ण बहादुर तामाङ कान्छारामले मनलाग्दी तरिकाले पार्टि संचालन गरेको, नेता तथा कार्यकर्ताहरु प्रति अपमानित ब्यवहार गर्ने गरेको लगाएतका माग राखि बहुमत सदस्यहरुले पूर्व सभापति एवं रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिको विरुद्ध उजुरी दिएका थिए ।
शुक्रबार र शनिबार गरि दुई दिन सम्म पटक पटक बसेको बैठकमा असंतुष्ट पक्षले आफ्ना सबै असन्तुष्टिहरु राखेका थिए । मन्थलीमा बसेको जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधिसहितको बैठकले सभापति तामाङले आफ्नो सबै खाले गलत कार्यशैली सच्याउने र असन्तुष्ट पक्षले अबदेखि पार्टीभित्रको विवाद पार्टीभित्र नै समाधान खोज्न सहमति भएको जानकारी पार्टि प्रबक्ता नारायण बोगटीले दिनुभयो ।
उहाँका अनुसार बैठकमा विगतमा देखिएका कमीकमजोरीको समिक्षा सहित पार्टिलाई साउन ३ को बैठक अघिकै अबस्थामा फर्काउने सहमति पनि भएको छ । सभापतिले आफु अनुकुल नचलेको भन्दै कार्य सम्पादन समिति,रिक्त पदपुर्ति समिति र अनुसासन समितिलाई पनि भंग गरेका थिए । परिणामा विवादले उग्र रुप लिएको थियो । तर पार्टीले तत्काल संचालन गर्न लागेको जिल्ला प्रशिक्षण कार्यक्रम भने अहिले तोकिएको पार्टि उप सभापति लेख बहादुर कार्कीकै संयोजकत्वमा सम्पन गरि उक्त समितिको बारेमा भने आगामी बैठकले निर्णय गर्ने समेत सहमति भएको भएको छ । उक्त सहमति संगै काँग्रेसलाई मंसिर ४ को निर्वाचनमा जान र प्रतिस्पर्धाका लागि समेत सहयोग पुग्ने विश्वास कार्यकर्ताहरुले गरेका छन् ।

Share26Tweet16Share4

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

११ भाद्र २०७९, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

११ भाद्र २०७९, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

११ भाद्र २०७९, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

११ भाद्र २०७९, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

११ भाद्र २०७९, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

११ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.