Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप–८ को सार्वजनिक सुनुवाई

नेपाल अभियान नेपाल अभियान
३० जेष्ठ २०८०, मंगलवार
in समाचार, समाज, स्थानीय सरकार
0
74
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३० जेठ । रामेछाप नगरपालिकाको ८ नं वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० मा वडा भित्र भए गरेका विभिन्न विकास निर्माण र सेवा प्रवाहको अवस्थाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम तथा वडा भेला सम्पन्न गरेको छ ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा हाल सम्म भए गरेका कार्यक्रम र सेवा प्रवाहका बारेमा जानकारी गराइएको थियो ।
सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरपालिकाको केन्द्र समेत रहेको ८ नं वडाले आफनो कार्यालय परिसरमा वडा भित्रका सरोकारवाला पक्षको भेला गराएर गरेको सर्वाजनिक सुनुवाई कार्यक्रमले आफुलाई उत्साहित बनाएको भन्दै वडा स्तरमा भएका कमी कमजोरीलाई आफुहरुका माझ हाक्का हाक्कि राख्न पनि आग्रह गर्नु भयो । उहाँले सार्वजनिक सुनुवाई कार्यक्रम सुशासन,पारदर्शिता र जवाफदेहिताका लागि निकै महत्वपुर्ण कार्यक्रम भएको र यसको संस्थागत विकासबाट मात्र नगरको विकास सम्भब भएको भन्दै यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन पनि वडा अध्यक्ष संग आग्रह गर्नुभयो ।
कार्यक्रममा जवाफदेही बक्ताको रुपमा वडा अध्यक्ष सन्तोष तामाङले वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि आफुलाई सुझाव दिन आग्रह गर्दै सम्वृद्ध वडा बनाउने अभियानमा नागरिकहरुको साथ र सहयोग अनिवार्य रहेको पनि बताउनु भयो ।
वडा कार्यालय मार्फत संघ,प्रदेश र स्थानीय तहमा समेत गरी कुल १० करोड २५ लाख ४१ हजार ७ सय २० रुपैयाँ विनियोजन भएकोमा ३ करोड ३८ लाख ४३ हजार ७ सय २० रुपैँया खर्च भैसकेको र बाँकी रहेको ६ करोड ८६ लाख ९८ हजार रुपैयाँ भुक्तानीको अन्तिम चरण रहेको जानकारी पनि दिनु भयो ।
कार्यक्रमका अवसरमा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको स्वरुप र अवस्थाका बारेमा वडाका सचिव दिपा बरालले जानकारी गराउनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमका अवसरमा नागरिकहरुले कृषि,पशुपालन,सडक,खानेपानी सहित विभिन्न विषयहरुमा रहेर प्रश्न,जिज्ञास र गुनासाहरु राखेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडाअध्यक्ष सन्तोष तामाङले दिनुभएको थियो । उहाँले वडाबसीको आवश्यकता,चाहना र माग अनुसार नै आफुले काम गर्दै आएको र यस पछि पनि सोहि अनुसार गर्ने बताउनुभयो ।

Share30Tweet19Share5

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३० जेष्ठ २०८०, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३० जेष्ठ २०८०, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३० जेष्ठ २०८०, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३० जेष्ठ २०८०, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३० जेष्ठ २०८०, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३० जेष्ठ २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero