मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्याली
रामेछाप,६ चैत । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापति लगाएत सचिब वाहेकका सबै पदमहरु मा तीन बिद्यार्थी संगठनको तर्फबाट...