Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आठौं राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइ टि एफ प्रतियोगिता सुरु

नेपाल अभियान नेपाल अभियान
१९ माघ २०८०, शुक्रबार
in समाचार, समाज, स्थानीय सरकार
0
34
SHARES
Share on FacebookShare on Twitter

खाँडादेवी,(रामेछाप),१९माघ । “स्वास्थ्यका लागि खेलकुर राष्ट्रका लागि खेलकुद” भन्ने मूल नागारका साथ आठौं राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइ टि एफ प्रतियोगिता आज देखि रामेछापमा सुरु भएको छ ।
रामेछाप तेक्वान्दो आइ टि एफ को आयोजना तथा खाँडादेवी गाँउपालिकाको सह अयोजनामा चलिरहेको उक्त खेलमा ७ वटा प्रदेश, नेपाली सेना, नेपाल आर्मी, शसस्त्र प्रहरी र आयोजक टिम सहित ११ वटा टिमको सहभागिता रहेको छ ।
रामेछापको खाँडादेवी गाँउपालिकाको प्राङ्गडमा चलिरहेको उक्त खेलकुदमा प्रथम द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई क्रमश नगद रु ५० हजार ४० हजार र ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजनले जनाएको छ ।
खाँडादेवी गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष सिरेलाल तामाङको अध्यक्षतामा सम्पन्न र दुई दिन सम्म चल्ने बताइएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एबं खाँडादेवी गाँउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले गर्नु भएको थियो ।

Share14Tweet9Share2

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१९ माघ २०८०, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१९ माघ २०८०, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१९ माघ २०८०, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१९ माघ २०८०, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१९ माघ २०८०, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१९ माघ २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero